मन्त्रिपरिषद् बिस्तार गर्दै प्रदेश १ का मुख्यमन्त्री अचार्य, यी हुन् सम्भावित मन्त्री

माधव नेपाल समूह छाडेका ताप्लेजुङका बलबहादुर साम्सोहाङ, तेह्रथुमका लछुमन तिवारी मन्त्रीमा नियुक्त हुने तयारी भएको बताएको छ । यसअघि शेरधन राई नेतृत्वको सरकारमा सामाजिक विकास मन्त्री रहेकी खोटाङकी उषाकला राई र सोलुखुम्बुका बुद्धिकुमार राजभण्डारी पनि मन्त्रीमा नियुक्त हुने सम्भावना रहेको स्रोतको दाबी छ ।

सम्बन्धित सामग्री

राष्ट्रिय सभाको चुनाव पछि मात्रै प्रदेश १ सरकार विस्तार  !

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले राष्ट्रिय सभाको चुनाव पछि मात्रै मन्त्रिपरिषद् बिस्तार गर्ने भएका छन ।  कात्तिक १५ मा निवर्तमान मुख्यमन्त्री भीमप्रसाद आचार्यले पदबाट राजीनामा दिएपछि बहुमत सांसदको साथ पाएर कात्तिक १६ गते मुख्यमन्त्री नियुक्त भएका राईले यस अघि ४ मन्त्री र १ राज्यमन्त्री नियुक्त गरेका थिए ।  अढाई महिना बित्दा समेत दुई मन्त्रालय मन्त्री बिहिन छन् । मन्त्रालय थप गरेर थप मन्त्री सहित सरकार बिस्तारको तयारीमा मुख्यमन्त्री राई रहेको उनी निकट स्रोतले जनाएको छ । राष्ट्रिय सभाको निर्वाचनको आचारसंहिता लागू ...

प्रदेश १ को मन्त्रिमण्डल बिस्तार, दुई मन्त्री र तीन राज्यमन्त्री नियुक्त

राटनगर, भदौ ३१ । प्रदेश १ सरकारका मुख्यमन्त्री भीम आचार्यले मन्त्रिपरिषद् बिस्तार गरेका छन् । पार्टी विभाजन भई सरकार अल्पमतमा परिसकेको अवस्थामा मुख्यमन्त्री आचार्यले मन्त्रिपरिषद् बिस्तार गरेका हुन्। मुख्यमन्त्री आचार्यले बुधबार थप दुई मन्त्री र तीन राज्यमन्त्री नियुक्त गर्दै मन्त्रिपरिषदलाई आठ सदस्यीय बर्नाएका छन् । मुख्यमन्त्रीले संखुवासभाका सांसद तुलसी न्यौपानेलाई आर्थिक मामिला तथा योजना मन्त्री, […]

प्रदेश १ को मन्त्रिपरिषद् बिस्तार हुँदै

प्रदेश १ को मन्त्रिपरिषद् बिस्तार हुने भएको छ। मुख्यमन्त्री भीमप्रसाद आचार्यले ४ जना मन्त्री थपेर मन्त्रिपरिषद् बिस्तार गर्ने तयारी गरेको स्रोतले जनाएको छ।...

प्रदेश १ मा मन्त्रिपरिषद् विस्तार, तिवारी र साम्सोहाङले लिनुभयाे सपथ

प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले मन्त्रिपरिषद् बिस्तार गर्नुभएको छ । मुख्यमन्त्री आचार्यले शुक्रबार ताप्लेजुङका सांसद बलबहादुर साम्सोहाङलाई सामाजिक विकास मन्त्री र तेह्रथुमका सांसद लछुमन तिवारीलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा नियुक्त गर्नुभएको हो ।  दुवैजना मन्त्रीको शपथग्रहण भएको छ ।