काठमाडौं : महानगरीय ट्राफिक प्रहरी महाशाखामा चालु आर्थिक वर्षमा ट्राफिक नियम उल्लंघनसम्बन्धी करिब ३५ हजार उजुरी परेको छ।
काठमाडौं उपत्यकाको सवारी साधनबारे गुनासो सुन्ने र कारबाही गर्ने महाशाखाको हटलाइन १०३ मा ३४ हजार ७५२ उजुरी परेकामा मोटरसाइकल हराएको एक हजार ११८, ठूला सवारी हराएको २०, एउटा सवारी साधनले अर्को...