नाडामा टाटाका तीन गाडी सार्वजनिक

टाटा मोटर्स प्यासेन्जर भेहिकलले नाडा अटो सोमा तीन वटा गाडीहरु सार्वजनिक गरेको छ । टाटा टियागो ईभी, टाटा नेक्सन इभी एक्स जेड प्लस र टाटा पन्च सार्वजनिक गरिएको कम्पनीले जनाएको छ ।

सम्बन्धित सामग्री

विद्युतीय मोटरमा सार्वजनिक भयो टाटाको ‘हात्ती गाडी’

काठमाडौं– टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले सामान ढुवानी गर्ने एस (हात्ती) विद्युतीय मोटरमा सार्वजनिक गरेको छ । एस ईभीले एक पटकको चार्जमा १५४ किलोमिटरसम्म दिने गाडी सार्वजनिक गर्दै कमर्सियल गाडीमा प्रवेश गरेको हो । हात्ती गाडी नामले चर्चित एस शहरी क्षेत्रमा बढी प्रयोग हुन्छ । यसले ३६ हर्सपावर र १३० एनएम टर्कजेनेरेट गर्छ । […]

सन् २०२४ मा सार्वजनिक हुँदै होन्डाको पहिलो विद्युतीय गाडी

सन् २०२४ मा होन्डाको पहिलो विद्युतीय गाडी सार्वजनिक हुने भएको छ । होन्डाको पहिलो विद्युतिय एसयुभीलाई प्रोलग नाम दिइएको छ । रोशो नोटका अनुसार यो विद्युतिय गाडी सन् २०२४ को सुरुवातमा आउने छ । होन्डाकै एक्युरा एसयुभी पनि सन् २०२४ मा सार्वजनिक हुने जनाइएको छ । प्रोलगको फिचरका बारेमा कम्पनीले अहिले पनि खासै जानकारी दिएको छैन् । कम्पनीले दुवै प्रोलग र एक्युरामा जिएमको...

उपत्यकाका धेरैजसाे सार्वजनिक गाडी प्रदूषण परीक्षणमा फेल

काठमाण्डाै  - काठमाण्डाै उपत्यकाका प्रायजसाे सार्वजनिक गाडी प्रदूषण परीक्षणमा फेल भएको पाइएको छ ।  शुक्रवार काठमाण्डाैको बबरमहलमा प्रदूषण मापन गर्ने यन्त्रसहित वातावरण विभाग, महानगरीय ट्राफिक प्रहरी र यातायात व्यवस्था विभाग गाडीको प्रदूषण परीक्षण गर्दा प्रायजसाे गाडी प्रदूषण परीक्षणमा फेल रहेका पाइएको हो ।  आज विभागले गरेको ५४ वटा गाडीको प्रदूषण परीक्षणमा ३८ वटा गाडी फेल भएका पाइएको छ भने १६ वटा गाडी मात्रै पास भएका विभागले जनाएको छ । वातावरण विभागका महानिर्देशक नमराज घिमिरेले आजको प्...

सार्वजनिक बिदाका दिन चलाइएका सरकारी गाडी नियन्त्रणमा

धनकुटा – धनकुटा प्रहरीले सार्वजनिक बिदाका दिन चलाइएका सरकारी गाडी नियन्त्रणमा लिएकाे छ । प्रहरीले भेडेटार, हिले, सिधुवामा सार्वजनिक बिदाका दिन चलाइएका सरकारी गाडी नियन्त्रणमा लिएको छ । बिदाको दिन सरकारी गाडी चलाउन नपाउने प्रावधान भएपछि प्रहरीले जाँच कडा बनाएकाे थियाे ।  जाँचका क्रममा बिदाकाे दिन सरकारी गाडी चलेकाे भेटिएपछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) चिरञ्जीवी दाहालले बताउनुभयाे । 'बिदाको दिन सरकारी गा...

सार्वजनिक बिदामा चलाउने सरकारी गाडी नियन्त्रणमा लिएर छाडियो

कैलालीमा सार्वजनिक बिदाका दिन चलाइएका सरकारी गाडी प्रहरीले नियन्त्रणमा लिन थालेको छ । सार्वजनिक बिदाका दिन आज कैलालीमा चलाइएका विभिन्न जिल्लाका १२ सरकारी गाडी नियन्त्रणमा लिएर सम्झाइबुझाइ गरी छाडिएको प्रहरीले जनाएको छ । “कतिपय गाडी मर्मतका लागि र अन्य कतिपय काम विशेषले बिदाको दिनमा चलाइएको पाइयो”, जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बेदप्रकाश जोशीले भने, “यसरी चलाइएका गाडी केही समय नियन्त्रणमा राखेर चालकलाई सम्झाइबुझाइ गरी छाड्नुपरेको छ ।” प्रमुख जिल्ला अधिकारी कि

होण्डाको पहिलो विद्युतीय गाडी सार्वजनिक

होण्डाले पहिलो विद्युतीय गाडी सार्वजनिक गरेको छ । कम्पनीले टोयोटाले जति विद्युतीय गाडीमा काम गर्न नसकेता पनि अहिले आएर विद्यतीय गाडी सार्वजनिक गर्नमा काम गरिरहेको छ । होण्डाले प्रोलग नामको विद्युतीय गाडी सार्वजनिक गरेको हो । द प्रोलगको डिजाइन लस एन्जेलेस र जापानमा रहेको स्टुटीयोको संयुक्त सहकार्यमा निर्माण गरिएको हो । यो गाडी जिएमसँग पनि सहकार्य गरेर बनाइएको हो ।...

भारतमा औडीको शक्तिशाली विद्युतीय गाडी सार्वजनिक, यस्तो छ विशेषता र मूल्य

औडीले भारतमा नयाँ विद्युतीय गाडी सार्वजनिक गरेको छ। भारतीय बजारमा इ–ट्रोन जिटी र आरएस जिटी सार्वजनिक भएको हो।

मध्यम तथा लामो दुरीका सार्वजनिक गाडी चलाउन दिने निर्णय

काठमाण्डाै – सरकारले मध्यम तथा लामो दुरीका सार्वजनिक गाडी चलाउन दिने निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यालय काठमाण्डौले आज शुक्रवार सूचना निकालेर विभिन्न परीक्षालाई ध्यानमा राखेर यसअघि तोकेका स्वास्थ्य मापदण्डको पालना गरी सार्वजनिक गाडी चलाउन दिने निर्णय भएको जनाएको छ । मन्त्रिपरिषद्को साउन ४ गतेको निर्णयअनुसार त्रिभुवन विश्वविद्यालय, कक्षा १२ तथा लोक सेवा आयोगलगायतका परीक्षा कार्यक्रम सार्वजनिक भएकाले देशका विभिन्न भागबाट हुने परीक्षा तथा सर्वसाधारणको आवतजावतलाई सहज बनाउन काठमाण्डौ उपत्यकाका सम्पूर्ण यातायात व्यव...