एयरट्यागको प्रयोगबाट गाडी चोरी हुन नदिन एन्ड्रोइडका लागि सार्वजनिक भयो ट्रयाकर एप

एप्पलले एन्ड्रोइड प्रयोगकर्ताको एयरट्याग प्रयोग गरेर गाडी चोरी हुन नदिनलाई ट्रयाकर डिटेक्ट एप सार्वजनिक गरेको छ । एप्पलको एयरट्याग प्रयोग गरेर गाडी चोरी गर्न थालिएको रिपोर्ट केही दिनअघि सार्वजनिक भएको थियो । एप्पलले सन् २०२१ को सुरुवातमा एयरट्याग सार्वजनिक गरेको थियो । यसले हराएको चाबी, झोला आदि खोजिदिनलाई मद्दत पुर्‍याउने गर्दछ । केही दिनअघि क्यानेडाको योर्क...

सम्बन्धित सामग्री

एप्पलको एयरट्याग प्रयोग गरेर गाडी चोरी हुँदै

एप्पलको एयरट्याग प्रयोग गरेर गाडी चोरी गर्न थालिएको छ । एप्पलले यो वर्षको सुरुवातमा एयरट्याग सार्वजनिक गरेको थियो । यसल हराएकोे चाबी, झोला आदि खोजिदिनलाई मद्दत पु¥याउने गर्दछ । क्यानेडाको योर्क पुलिसका अनुसार एयरट्यागलाई अहिले चोरहरुले दुरुपयोग गर्न थालेका छन् । क्यानेडामा चोरहरुले एयरट्याग प्रयोग गरेर गाडी चोरी गर्न थालेको पाइएको छ । चोरहरुले कसैको गाडीमा एयरट्याग...

चोरीका गाडी र नक्कली ‘ब्लु बुक’ बनाएर बेच्ने गिरोह पक्राउ

नेपाल प्रहरीले चोरीका गाडी र नक्कली ‘ब्लु बुक’ बनाएर बेच्ने गिरोहलाई पक्राउ गरेको छ । भारतबाट गाडी चोरी गरी नेपाल भित्र्याउने र नक्कली कागजात ‘ब्लु बुक’ बनाएर बेच्ने गिरोहलाई महानगरीय अपराध महाशाखाले पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो । भन्सार छली चोरी पैठारी गरी काठमाडौँमा गाडी ल्याई नक्कली सवारी दर्ता किताबलगायतका कागजातहरु तयार गरी कारोबार हुने गरेको सूचनाको आधारमा प्रहरीले दुईवटा हुन्डाइको क्रेटा गाडी नियन्त्रणमा लिएको जनाएको छ । उक्त गाडी प्रयोग गर्ने व्यक्तिबाट अनुसन्धान गर्दै जाँदा ब्लु बुक बनाउनेलाई पनि पक्राउ गरिएको महाशाखाका एसएसपी चन्द्र कुबेर खापुङले बताउनुभयो ।