रवि लामिछानेले दिए दल दर्ताका लागि आयोगमा निवेदन

काठमाडौं । रवि लामिछानेले नयाँ राजनीतिक दल ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् । राष्ट्रिय सभा गृहमा मंगलबार दिउँसो नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टीको घोषणा गरेपछि रविले अपरान्ह आयोग पुगेर निवेदन दिएका हुन् । निवेदन दिएपछि आयोग परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै रविले आफ्नो सभापतिमा नयाँ दल दर्ताका लागि निवेदन दिएको जानकारी […] The post रवि लामिछानेले दिए दल दर्ताका लागि आयोगमा निवेदन appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

रवि लामिछानेको स्वतन्त्र पार्टी आयोगले दर्ता गर्यो, चुनाव चिन्ह घण्ट नै

काठमाडौँ – रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी दर्ताका लागि निवेदन दिएको १० दिनमै निर्वाचन आयोगले दल दर्ता गरेको छ। लामिछानेले असार ७ गते ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ घोषणा गर्दै त्यसै दिन आयोगमा औपचारिक रुपमा दर्ताका लागि निवेदन दिएका थिए। सञ्चारकर्मीबाट राजनीतिमा प्रवेश गरेका लामिछाने अध्यक्ष रहेको दललाई आवश्यक कागजात बुझेर दलको मान्यता दिएको आयोगका प्रवक्ता शालिग्राम […]

पण्डितले उजुरी दिँदै भने, ‘स्वतन्त्र शब्दकै अपव्याख्या हुने भयो’

काठमाडौँ- पूर्व सञ्चारकर्मी रवि लामिछानेले आफ्नो नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी दल दर्ता गर्न खोजेको विषयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै निर्वाचन आयोगमा उजुरी परेको छ । स्वतन्त्र उम्मेदवारी अभियान पश्चात् अन्य स्वतन्त्र उम्मेदवारहरू पनि निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियालाई निवेदन दिएका छन् । मनोज पण्डित सहित राजकुमार बजगाईं, पुस्कर शाह लगायतले संयुक्त […]