अस्पतालमा भेट्न नआएको भन्दै माधव नेपाल प्रधानमन्त्री देउवासँग असन्तुष्ट !

काठमाडौं, १८ असोज । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल प्रधानमन्त्री शेरबहादुर देउवासँग रुष्ट बनेका छन् । ६ दिनको अस्पताल बसाईपछि अध्यक्ष नेपाल आज घर फर्किएका छन् । अस्पताल बसाईको क्रममा एक दिन पनि प्रधानमन्त्री देउवा आफूलाई भेट्न नआएकोमा उनले गुनासो पोखेको पाईएको छ । उनी अस्पतालमै भएको बेला प्रधानमन्त्री देउवा भेट्न जान लागेको […]

सम्बन्धित सामग्री

माधव नेपाल प्रधानमन्त्री बन्न ओली तगारो

काठमाडौं, १६ फागुन । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले प्रधानमन्त्री बन्छु भन्दै हिँड्दा आफूलाई अचम्म लागेको बताएका छन् । आज (बुधबार) सुनसरीको इनरुवामा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दैै संसद्मा राष्ट्रिय दलको मान्यता नपाएको दलको अध्यक्षले प्रधानमन्त्री बन्दैछु भन्नु हास्यास्पद रहेको बताएका हुन् । ‘संसद्मा राष्ट्रिय दलको […]

‘माधव नेपालको मुखैमा आएको प्रधानमन्त्री पद खुस्किने खतरा छ’

काठमाडौं,१० फागुन । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल प्रधानमन्त्रीको रेसबाट बाहिरिन सक्ने दाबी गरेका छन् । आज बसेको प्रतिनिधि सभाको बैठकमा राजनीतिक दल सम्बन्धी विधेयक २०८० माथि विरोधको सूचना दिन संसद्को रोष्टममा पुगेका उनले यसअघि दलहरुले राखेको तीन प्रतिशतको थ्रेसहोल्डकै कारण माधव नेपाल प्रधानमन्त्री बन्न नसक्ने […]

माधव नेपाल प्रधानमन्त्री हुनुभयाे भने पनि केही हाेलाजस्ताे लाग्दैन : झलनाथ खनाल

साढे दुई वर्षअघि एमालेबाट विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादीले पार्टी गठनयताका धेरैजसो समय सरकारमै रहेर बिताएको छ। यो पार्टी अहिले पनि सरकारमै छ। तर आफ्नै दल सहभागी भएको सरकारप्रति एकीकृत समाजवादीमा सन्तुष्टिको स्वर भने निकै कम सुनिन्छ। खासगरी पूर्वप्रधानमन्त्रीसमेत रहेका पार्टीका सम्मानित नेता झलनाथ खनालले सरकारको चर्को आलोचना गर्ने गरेका छन्। नेता खनालले कांग्रेससहितको  गठबन्धनमा रहने अवस्थासमेत नरहेको बताएका थिए। वामपन्थी एकताको पक्षमा वकालत गर्दै आएका नेता खनालको यस्तो गतिविधि

प्रचण्डलगत्तै माधव नेपाल प्रधानमन्त्री बन्ने, देउवाको पालो कहिले ?

काठमाडौं, २ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहाललगत्तै नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल प्रधानमन्त्री बन्ने भएका छन् । सत्ता गठबन्धनका प्रमुख घटकहरु नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) बीच भएको शीर्ष तहमा भएको समझदारी अनुसार माओवादीलगत्तै सरकारको नेतृत्व नेकपा (एकीकृत समाजवादी) ले गर्ने भएको छ । अहिले माओवादी केन्द्रबाट प्रचण्डले सरकारको […]

माधव नेपाल प्रधानमन्त्री हुँदा सिन्को भाँचेनन् : ओली

रौतहट । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रौतहटबाटै चुनाव जितेका र प्रधानमन्त्रीसमेत भएका माधवकुमार नेपालले जिल्लाको विकासका लागि सिन्को पनि नभाँचेको आरोप लगाएका छन् । रौतहटमा गौरमा भएको पार्टी प्रवेश कार्यक्रमलाई संवोधन गर्दै ओलीले भने, ‘तपाईंहरुलाई थाहा छ, अरुले २०-२५ वर्षमा गर्न नसकेको काम नेकपा एमालेले ३ वर्षमा गरेर देखायो, तर माधवकुमार नेपालले २१ […]

प्रधानमन्त्रीको अफर त मलाई हो आएको!

गठबन्धन सरकारको महत्वपूर्ण सारथि हुन् माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल। 'प्रधानमन्त्री पद'को कलहकै कारण पार्टी फुटाएर कांग्रेस नेतृत्वको सरकारमा गभिन आएका दुई नेता अहिले बार्गेनिङ भाषा बोलिरहेका छन् - प्रधानमन्त्रीको अफर आयो भन्दै। स्थानीय तहको निर्वाचनमा कांग्रेसले दम्भ देखाएको आरोप छ प्रचण्ड र…

प्रचण्ड वा माधव नेपाल प्रधानमन्त्री बन्न असम्भव छैनः टोपबहादुर रायमाझी

काठमाडौं, २० जेठ । नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले पार्टीमा अन्तर्घातका कारण भोटमा पहिलो भए पनि सिटमा पहिलो हुन नपाएको दाबी गरेका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता रायमाझीले भने, “नेकपा एमालेमा अन्तर्घात मूल रुपमा होइन, सहायक रुपमा भएका छन् । त्यो रोक्न सकेको […]

प्रचण्ड र माधव नेपाल बालुवाटारमा, प्रधानमन्त्रीसँग छलफल जारी

सत्ता गठबन्धनका प्रमुख नेताहरुको भेटवार्ता प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भइरहेको छ । मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)सँगको सम्झौताको विषयमा छलफल गर्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपाल प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार भेगको हुन् ।  नेताहरूबीच समसामयिक राजनीति र एमसीसीको विषयमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले बताएको छ ।  एमसीसी अनुमोदन गरेर कार्यान्वयनमा लैजान अमेरिकाले दबाब बढाएको छ । अमेरिकी सहकायक विदेशमन्त्र...