काठमाडौं, २ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहाललगत्तै नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल प्रधानमन्त्री बन्ने भएका छन् । सत्ता गठबन्धनका प्रमुख घटकहरु नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) बीच भएको शीर्ष तहमा भएको समझदारी अनुसार माओवादीलगत्तै सरकारको नेतृत्व नेकपा (एकीकृत समाजवादी) ले गर्ने भएको छ । अहिले माओवादी केन्द्रबाट प्रचण्डले सरकारको […]