चिनियाँ अर्बपति ज्याक मा दुई महिनादेखि बेखबर

अलिबाबा समूहका मालिक एवं चीनका अर्बपति ज्याक मा दुई महिनादेखि सार्वजनिक रूपमा देखिएका छैनन् । अलिबाबा कम्पनीको माध्यमबाट चीनमा अनलाइन सपिङ सुरु गरेका ज्याक मा चीनका तेस्रो सबैभन्दा धनी व्यक्ति हुन् ।चीनका...

सम्बन्धित सामग्री

तीन महिनापछि बल्ल देखा परे चिनियाँ अर्बपति ज्याक मा - BBC News नेपाली

चीन सरकारको निगरानीमा परेका अलिबाबा समूहका संस्थापक ज्याक गत अक्टोबर महिनादेखि सार्वजनिक जीवनबाट ओझेल परेका थिए।

चिनियाँ अर्बपति ज्याक माको स्थिति अझै अज्ञात

चिनियाँ अर्बपति एवम्‌ अलिबाबा समूहका संस्थापक ज्याक मा २ महिनादेखि बेखबर छन्‌। सन् २०२० अक्टोबर १० यता उनी विद्युतीय सामाजिक सञ्‍जालमा समेत निष्क्रिय छन्‌। पश्चिमा मिडियाहरूले चिनियाँ कम्युनिष्ट पार्टीसँग मतभेद राखेकाले ज्याक मा बेपत्ता पारिएका हुनसक्ने अनुमान गरेका छन्‌। अलिबाबाका मालिक ज्याक मा चीनका चीनका सबैभन्दा धनीमध्ये तेस्रो स्थानमा रहेका धनाढ्य पनि हुन्‌। उनको कम्पनी अलिबाबाले अनलाइनको माध्यमबाट सामग्री खरिदब

दुई महिनादेखि कहाँ हराए चिनियाँ अर्बपति ज्याक मा ?

चिनियाँ अर्बपति ज्याक मा केही महिनादेखि सार्वजनिक रुपमा नदेखिएका कारण हराएको आशंका गरिएको छ ।

चिनियाँ अर्बपति ज्याक मा हराएको आशंका

२० पुस, काठमाडौं । अलिबाबाका संस्थापक तथा चिनियाँ अर्बपति ज्याक मा हराएको आशंका गरिएको छ । पछिल्लो दुई महिनादेखि उनी सार्वजनिकरुपमा देखा परेका छैनन् । सन् २०२० को अक्टोबरमा विवादास्पद अभिव्यक्ति दिएयता ज्याक मा सार्वजनिक भएका छैनन् । ज्याक मा आफ्नै एक ट्यालेन्ट सो अफ्रिकाज बिजनेस हिरोजको अन्तिम इपिसोडमा अनुपस्थित भएसँगै उनी हराएको आशंका गरिएको हो […]

चिनियाँ अर्बपति ज्याक दुई महिनादेखि बेपत्ता

काठमाडौं / चीनका तेस्रो धनी तथा अलीबाबा समूहका मालिक ज्याक मा दुई महिनादेखि बेपत्ता भएका छन्। चीनको प्रविधिजगत्मा राज गर्दै आएका ज्याक त्यहाँका राष्ट्रपति सी चिनफिङसँग विवादपश्चात् हराएको बताइएको छ। ज्याकले चीनका ‘ब्जाजखोर’ वित्तीय नियामक तथा सरकारी बैंकमाथि गत अक्टोबरमा संघाईमा दिएको भाषणमा तिखो आलोचना गरेका थिए। व्यावसायिक दुनियाँमा थुप्रै मानिसको आदर्श रहेका ज्याकले सरकारसँग... The post चिनियाँ अर्बपति ज्याक दुई महिनादेखि बेपत्ता appeared first on Purbeli News.

दुई महिनादेखि सार्वजनिक भएका छैनन् चिनियाँ अर्बपति ज्याक मा, 'हराएको' आशंका

कोरोना महामारीका बेला विभिन्न मुलुकमा स्वास्थ उपकरण र अन्य सामग्रीहरू दिँदै आएका मा आफ्ना गतिविधिबारे ट्वीटरमा अपडेट गरिरहन्थे।  अक्टोबर १० पछि भने उनले कुनै ट्वीट गरेका छैनन्।