चिनियाँ अर्बपति ज्याक माको स्थिति अझै अज्ञात

चिनियाँ अर्बपति एवम्‌ अलिबाबा समूहका संस्थापक ज्याक मा २ महिनादेखि बेखबर छन्‌। सन् २०२० अक्टोबर १० यता उनी विद्युतीय सामाजिक सञ्‍जालमा समेत निष्क्रिय छन्‌। पश्चिमा मिडियाहरूले चिनियाँ कम्युनिष्ट पार्टीसँग मतभेद राखेकाले ज्याक मा बेपत्ता पारिएका हुनसक्ने अनुमान गरेका छन्‌। अलिबाबाका मालिक ज्याक मा चीनका चीनका सबैभन्दा धनीमध्ये तेस्रो स्थानमा रहेका धनाढ्य पनि हुन्‌। उनको कम्पनी अलिबाबाले अनलाइनको माध्यमबाट सामग्री खरिदब