साखुबाट लप्सीफेदीतर्फ जाने बाटो अवरुद्ध

काठमाडौं। काठमाडौको साखुबाट लप्सीफेदीतर्फ जाने र आउने सडकखण्डमा मर्मतको कारण अवरुद्ध भएको छ। जसका कारण उक्त सडक प्रयोग गर्ने सवारी चालकलाई वैकल्पिक मार्ग प्रयोग गर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ। यस्तै, फपिङ्गबाट फाखेल हुदै मकवानपुर जाने सडकखण्ड मर्मतका कारण उक्त स्थान हुदै चल्ने सवारी साधनलाई सिस्नेरी हुदै आउने र जाने ब्यवस्था मिलाईएको छ।

सम्बन्धित सामग्री

मेलम्ची खानेपानी मुहान जाने सडक बाढीले अवरुद्ध

३० साउन, सिन्धुपाल्चोक । मेलम्ची खानेपानी आयोजनाको मुहान अम्बाथान जाने बाटो बाढीले अवरुद्ध बनाएको छ । लगातारको वर्षाले हेलम्बु राजमार्गका विभिन्न स्थानमा सडकमा क्षति पुर्याएको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जानकारी दिए । मेलम्ची खोलामा आएको बाढीका कारण हेलम्बु गाउँपालिकाको ढुङ्गेबजारबाटै सडक सञ्जाल टुटेको र कतिपय बस्ती, सार्वजानिक संरचना, खेतीयोग्य जमिनसमेत उच्च जोखिम भएको […]

सिमेन्ट उद्योग जाने सडक अवरुद्ध

दाङ – दाङमा सम्राट सिमेन्ट उद्योग जाने सडक अवरुद्ध पारिएको छ। लमही नगरपालिका–७ मा गठित सम्राट सिमेन्ट प्रभाबत संघर्ष समितिले आइतबारदेखि अनिश्चितकालीन सडक अवरुद्ध गरेको हो। सम्राट सिमेन्ट उद्योगले स्थानीयसँग गरेको सम्झौता कार्यान्वयन नगरेको भन्दै स्थानीय बासिन्दा आन्दोलित भएका हुन्। संघर्ष समितिले एक हप्ते अल्टिमेटम दिँदै लमही नगरपालिका, जिल्ला प्रशासन कार्यालय,जिल्ला प्रहरी कार्यालय, वडा कार्यालय […]

पहिरोले मनाङ जाने बेँसीसहर–चामे सडक अवरुद्ध

लमजुङ- मनाङ जाने एकमात्रै बेँसीसहर–चामे सडक पहिरोका कारण  अवरुद्ध भएको छ।  अविरल वर्षासँगै बेँसीसहर नगरपालिका–६ खरखरे भीरमा शनिबार  बिहान पहिरो जाँदा सडक अवरुद्ध भएको हो। खरखरे भीरमा ठुल्ठूला ढुङ्गासहितको पहिरोले सडक अवरुद्ध बनाएपछि यात्रुहरू गन्तव्यतर्फ जान पाएका छैनन् । जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक तथा सूचना अधिकारी जगदीश रेग्मीका अनुसार पहिरोले १०–१५ मिटर सडक […]

पहिरोले भोटखोला जाने सडक अवरुद्ध

संखुवासभा : संखुवासभाको भोटखोला गाउँपालिका जाने उत्तर दक्षिण सडक अवरुद्ध भएको छ। लगातारको वर्षासँगै आएको पहिरोले मकालु गाउँपालिका–३ सम्माटारमा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो।  शुक्रबार बिहान ७ बजे खाँदबारी–किमाथाङ्का सडक खण्ड मकालु–३ को सम्माटारमा पहिरो खसेको सडक अवरुद्ध भएको उत्तर दक्षिण सडक कार्यालयका प्रमुख इन्जिनियर दीपेश रजकले जानकारी दिए। सडक कार्यालयका प्रमुख इन्जिनियर रजकका अनुसार त्यो क्षेत्रमा अहिले पनि लगातार वर्षा भइरहेको छ।संखुवासभामा दुई दिनदेखि निरन्त

पहिरोले भोटखोला जाने सडक अवरुद्ध

लगातारको वर्षाले सङ्खुवासभाको भोटखोला गाउँपालिका जाने उत्तर–दक्षिण सडक अवरुद्ध भएको छ। वर्षासँगै आएको पहिराले मकालु गाउँपालिका–३ सम्माटारमा पहिरो खसेपछि सडक अवरुद्ध भएको उत्तर–दक्षिण सडक कार्यालयका प्रमुख इञ्जीनियर दिपेश रजकले जानकारी दिए।...

सुक्खा पहिरोले भोटखोला जाने सडक सात दिनदेखि अवरुद्ध

संखुवासभा : मकालु गाउँपालिका- ३ समाटारमा सुक्खा पहिरो जाँदा  उत्तरी क्षेत्र भोटखोला सडक खण्ड अवरुद्ध भएको छ। पहिरोले किमाथाङ्का–खाँदबारी सडक एक साता देखि  अवरुद्ध हो।  सुख्खा पहिरोका कारण निर्वाचनका लागि भोटखोला कर्मचारी र यात्रुहरु अलपत्र परेका छन्।मकालु गाउँपालिका– ३ सम्माटारमा सुख्खा पहिरो खसेपछि भोटखोला जाने सडक खण्ड अवरुद्ध भएको उत्तर दक्षिण सडक कार्यालयका प्रमुख इन्जिनियर दिपेश रजकले जानकारी दिए।इन्जिनियर रजकका अनुसार सुक्खा पहिरो झर्ने क्रम नरोकिएका का

स्थानीयद्वारा साँखु जाने सडक अवरुद्ध

काठमाडौँ – काठमाडौँको दक्षिणढोका थली हुँदै साँखु जाने आउने सवारी साधन आज पनि प्रभावित भएका छन् । सडक मर्मतको माग राख्दै थली मिलनचोकमा स्थानीयले सडक अवरुद्ध गर्दा मुख्य सडकमा सवारी आवागमन प्रभावित भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । थली हुँदै चल्ने सवारी साधनलाई जोरपाटी–सुन्दरीजल हुँदै आउने–जाने व्यवस्था मिलाइएको छ । स्थानीयले बिहीबार पनि […]

हिमपातले भोटखोला जाने सडक अवरुद्ध

खाँदबारी । हिमपातले सङ्खुवासभाको दुर्गम हिमाली क्षेत्र भोटखोला गाउँपालिका जाने सडक अवरुद्ध भएको छ । हिमपातलका कारण यही माघ १९ गतेदेखि भोटखोला जाने सडक अवरुद्ध भएको भोटखोला गाउँपालिका कार्यालयका निमित्त प्रमुख प्रशासकीय अधिकृत फुर्पु भोटेले जानकारी दिए । सडक अवरुद्ध भएपछि भोटखोलाको किमाथाङ्का, रिदाक, छुम्सुर, थुदामलगायत गाउँमा खाद्यान्य सङ्कट भएको प्रशासकीय अधिकृत भोटेले बताए । […]

हिमपातले भोटखोला जाने सडक अवरुद्ध, हेलिकप्टरबाट खाद्यान्न ढुवानी गर्न माग

संखुवासभा : संखुवासभाको दुर्गम उत्तरी क्षेत्र भोटखोला गाउँपालिका जाने सडक हिमपातले अवरुद्ध भएको छ। हिमपातका कारण माघ १९ गतेदेखि भोटखोला जाने सडक अवरुद्ध भएको भोटखोला गाउँपालिका कार्यालयका निमित्त प्रमुख प्रशासकीय अधिकृत फुर्पु भोटेले जानकारी दिए।प्रशासकीय अधिकृत भोटेका अनुसार हिमपातले सडक अवरुद्ध भएपछि भोटखोलाको किमाथांका, रिदाक, छुम्सुर, थुदामलगायत गाउँमा खाद्यान्न संकट भएको छ। ४ फिटसम्म हिउँ परेकाले सडक अवरुद्ध भएको छ। भोटखोला–१ को किमाथांकामा १ सय १६ घ

पहिरोले एक सातादेखि भोटखोला जाने सडक अवरुद्ध

संखुवासभा– संखुवासभाको भोटखोला गाउँपालिका जोड्ने उत्तर–दक्षिण कोशी राजमार्ग अवरुद्ध भएको छ । गत शनिबारबाट भोटखोला जाने उत्तर–दक्षिण कोशी राजमार्ग अवरुद्ध भएको संखुवासभाका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले जानकारी दिए । पहिरोका कारण सदरमुकाम जोड्ने उक्त सडक खण्ड ६ दिनदेखि अवरुद्ध रहेको पौडेलले बताए । मकालु गाउँपालिका र भोटखोला गाउँपालिको सीमा मकालु–३ हाइटारमा खसेको पहिरो हटाउन […]