काठमाडौं : नेकपा एमालेमा अध्यक्षसहित १५ जना पदाधिकारी रहने भएका छन्। एमालेको विधान महाधिवेशनमा पार्टीका उपमहासचिव विष्णु पौडेलले सहभागीहरूको सुझावसहित नयाँ व्यवस्था गरेको सुनाएका हुन्। अब एमालेमा अध्यक्ष एक, वरिष्ठसहित उपाध्यक्ष पाँच, महासचिव एक, उपमहासचिव एक, सचिव सात जना रहने पौडेलले बताए। एमालेले पहिलो पटक वरिष्ठ उपाध्यक्षको व्यवस्था गरेको हो। यसअघिको प्रस्तावमा एमालेले उपमहासचिव नराख्ने प्रस्ताव गरेको थियो। नयाँ पुस्तालाई पनि नेतृत्वमा विकास गर्नकाे लागि ४५ सदस्यीय