सरकारमा बस्ने नबस्नेबारे खुमलटारमा छलफल जारी

ललितपुरको खुमलटारस्थित दाहाल निवासमा अहिले माओवादी केन्द्रका नेताहरूबीच सरकारमा बस्ने या नबस्नेबारेमा छलफल भइरहेको छ। छलफलमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका माओवादीका नेता सहभागी छन्।...

सम्बन्धित सामग्री

केन्द्रीय कमिटी स्थगित गरेर खुमलटारमा छलफल

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का पूर्वस्थायी कमिटी सदस्य र प्रदेशका इन्चार्जहरूको छलफल जारी छ । आज बिहान ११ बजेका लागि तय भएको केन्द्र्रीय कमिटी बैठक स्थगन गरेर नेताहरू छलफलमा जुटेका हुन् ।  अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुलमटारमा बैठक जारी रहेको उनका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए । आइतबारबाट...

माओवादी सरकारमा रहने/नरहने निर्णय गर्न प्रचण्ड निवासमा छलफल जारी

काठमाडौँ – गठबन्धनमा आवद्ध नेकपा माओवादी केन्द्रसहितका दल सरकारमा बस्ने वा नबस्नेबारे निर्णय लिन छलफलमा जुटेका छन् । ललितपुरको खुमलटारस्थित प्रचण्ड निवासमा अहिले माओवादी केन्द्रका नेताहरूबीच सरकारमा बस्ने या नबस्नेबारेमा छलफल भइरहेको छ। छलफलमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका माओवादीका नेता सहभागी छन् । ‘खुमलटारमा सरकारमा बस्ने या नबस्ने भन्ने विषयमा अहिले छलफल भइरहेको छ,’ प्रचण्डका […]

नेकपा माओवादी केन्द्र आन्तरिक छलफमा व्यस्त

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पूर्व-स्थायी कमिटी सदस्यहरूलाई छलफलका लागि आफ्नै निवास खुमलटारमा बोलाउनुभएको छ । एमसीसी र सत्ता गठबन्धनका विषयमा छलफल गर्नका लागि उहाँले बैठक बोलाउनुभएको हो । अहिले छलफल जारी रहेको बैठकमा सहभागी हुन गएका एक नेताले नाम नबताउने सर्तमा ईमेजखबरलाई बताउनुभयो ।

https://www.onlinekhabar.com/2020/07/878201

१८ असार, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ओली निकटका नेताहरुसँग छलफल गरिरहेका छन् । प्रचण्ड निवास खुमलटारमा बिहीबार बिहान ८ बजेदेखि छलफल जारी छ । छलफलमा रक्षामन्त्री समेत रहेका ईश्वर पोखरेल, …