केन्द्रीय कमिटी स्थगित गरेर खुमलटारमा छलफल

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का पूर्वस्थायी कमिटी सदस्य र प्रदेशका इन्चार्जहरूको छलफल जारी छ । आज बिहान ११ बजेका लागि तय भएको केन्द्र्रीय कमिटी बैठक स्थगन गरेर नेताहरू छलफलमा जुटेका हुन् ।  अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुलमटारमा बैठक जारी रहेको उनका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए । आइतबारबाट...