भारतीय सांगीतिक हस्तीहरूलाईसमेत चकित पार्दै मेनुका पौडेल

झापा- नेपाली गायिका मेनुका पौडेलले आइतबार साँझ प्रसिद्ध गायिका लता मंगेस्करले गाएको गीत गाएर सबैलाई चकित बनाइन् । भारतीय टिभी च्यानल सोनी इन्टरटेन्मेन्टबाट प्रसारित इन्डियन आइडलमा प्रतियोगीको रुपमा रहेकी मेनुकाले अहिले वाहीवाही मात्र कमाएकी छैनन्, धेरैजसो समय निर्णायक तथा दर्शकलाई रुवाउँदै आएकी छन् । आइतबार उनले पहिला ‘चन्दनसा बदन, चन्दन चितवन….’ गीत गाएकी थिइन् । […]

सम्बन्धित सामग्री

नारी दिवसका अवसरमा गायिका मेनुका पौडेल सम्मानित

इन्डियन आइडलमार्फत् नेपाल र भारतमा चर्चा बटुलेकी गायिका मेनका पौडेल सम्मानित भएकी छन्। अन्तर्राष्ट्र्रिय नारी दिवसको पूर्वसन्ध्यामा उनीसँगै ८० वर्षमा कक्षा १२ उत्तीर्ण भएकी रत्नकुमारी सुनुवार पनि सम्मानित भएकी छन्।  उनीहरु...

प्रेरक महिला रत्नकुमारी सुनुवार र मेनुका पौडेल सम्मानित

८० वर्षको उमेरमा रामेछापकी रत्नकुमारी सुनुवारले १२ कक्षा उत्तीर्ण गरेर शिक्षाका लागि उमेर छेकबार हुँदैन भन्ने सन्देश दिन सफल भइन्।...

मेनुका पौडेलले चार नेपाली सहरमा सांगीतिक प्रस्तुति दिने

काठमाडौं । ‘इण्डियन आइडल’पछि गायिका मेनुका पौडेल यतिबेला नेपाली राजधानीमा छिन् । गतसाता काठमाडौं आइपुगेकी उनले अब नेपालका प्रमुख सहरमा सांगीतिक प्रस्तुति दिनेछिन् । उनले काठमाडौं, पोखरा, चितवन र इटहरीमा एकल कन्सर्ट गर्ने तय भएको छ । तपस्या इन्टरटेनमेन्टको आयोजनामा फागुन १८ गतेदेखि चैत १६ सम्म ती चार सहरमा मेनुकाले प्रस्तुति दिनेछिन् । अप्रिलदेखि उनको […]

बलिउड फिल्म ‘कर्मा मिट्स किस्मत’मा मेनुकाको पार्श्व गायन

मुम्बई । गायन रियालिटी शो ‘इन्डियन आइडल १४’ मा नेत्रहीन प्रतियोगी मेनुका पौडेल सञ्जय मिश्रा अभिनित ‘कर्मा मिट्स किस्मत’ प्रोजेक्टमा पार्श्व गायिकाका रुपमा छनोट भएकी छन् । गायन रियालिटी शो ‘इन्डियन आइडल १४’ मा नेत्रहीन प्रतियोगी मेनुका पौडेल सञ्जय मिश्रा अभिनित ‘कर्मा मिट्स किस्मत’ प्रोजेक्टमा पार्श्व गायिकाका रुपमा छनोट भएकी हुन् । लेखक तथा निर्देशक […] The post बलिउड फिल्म ‘कर्मा मिट्स किस्मत’मा मेनुकाको पार्श्व गायन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

नेपाल र इण्डिया मात्रै होइन, मेरो विश्व खाने योजना छ : मेनुका पौडेल

काठमाडौं । इण्डियन आइडलकी प्रतिस्पर्धी मेनुका पौडेल यतिबेला काठमाडौंमा छिन् । केही दिनअघि राजधानीमा आइपुगेकी उनलाई अन्तर्वार्ता दिन र समारोहमा भाग लिन भ्याइनभ्याइ छ । मेचीपुल हुँदै नेपाल आएकी उनलाई गृहजिल्ला झापामा भव्य स्वागत भएको थियो । इण्डियन आइडलको जारी १४ औं सिजनको अन्तिम १० बाट बाहिरिएकी मेनुकाको प्रसिद्धि यतिबेला चुलिएको छ । इण्डियन आइडलले […]

मेनुका पौडेल इन्डियन आइडलको टप १० मा प्रवेश

काठमाडौं । गायिका मेनुका पौडेल इन्डियन आइडलको टप १० मा प्रवेश गरेकी छन् । गएराति प्रशारण भएको श्रृंखलाबाट उनी इन्डियन आइडलको १४ औं संस्करणको टप १० मा प्रवेश गरेकी हुन् । आइतबार प्रसारित एपिसोडमा पियुष, अज्जना र मुस्कान बटन थ्रीमा परे। जसमध्ये मुस्कान टप ११ बाट बाहिरिएकी थिइन्। मेनुकाको गायिकीको भारतमा प्रशंसा भइरहेको छ । […]

मेनुका पौडेल इन्डियन आइडल सिजन १४ को अन्तिम १५ मा छनोट

काठमाडौँ– नेपाली गायिका मेनुका पौडेल इन्डियन आइडल सिजन १४ को अन्तिम १५ मा छनोट भएकी छन् । सोमबार रातीको एपिसोडमा राउन्ड फिफ्टिनकाे प्रतिस्पर्धी घोषणा गरिएको हाे । अडिसन चरणबाटै मेनुका नेपाली र भारतीय मिडियामा भाइरल समेत भएकी थिइन् । ‘छनोट भएका अन्तिम १५ जना प्रतिस्पर्धीलाई लिएर म खुशी छु’ शोका होस्ट हुसेन केजरीवालले टाइम्स अफ इन्डियासँग […]

मेनुका पौडेल इण्डियन आइडलको उत्कृष्ट १५ मा छनोट

काठमाडौं । नेपाली गायिका मेनुका पौडेल इण्डियन आइडल सिजन १४ को अन्तिम १५ मा छनोट भएकी छन् । सोमबार रातीको एपिसोडमा राउण्ड फिफ्टिनका प्रतिस्पर्धी घोषणा गरियो । अडिसन चरणबाटै मेनुका नेपाली र भारतीय मिडियामा भाइरल समेत भएकी थिइन् । ‘छनोट भएका अन्तिम १५ जना प्रतिस्पर्धीलाई लिएर म खुशि छु’ शोका होस्ट हुसेन केजरीवालले टाइम्स अफ इण्डियासँग […]