मेनुका पौडेल इन्डियन आइडल सिजन १४ को अन्तिम १५ मा छनोट

काठमाडौँ– नेपाली गायिका मेनुका पौडेल इन्डियन आइडल सिजन १४ को अन्तिम १५ मा छनोट भएकी छन् । सोमबार रातीको एपिसोडमा राउन्ड फिफ्टिनकाे प्रतिस्पर्धी घोषणा गरिएको हाे । अडिसन चरणबाटै मेनुका नेपाली र भारतीय मिडियामा भाइरल समेत भएकी थिइन् । ‘छनोट भएका अन्तिम १५ जना प्रतिस्पर्धीलाई लिएर म खुशी छु’ शोका होस्ट हुसेन केजरीवालले टाइम्स अफ इन्डियासँग […]

सम्बन्धित सामग्री

बलिउड फिल्म ‘कर्मा मिट्स किस्मत’मा मेनुकाको पार्श्व गायन

मुम्बई । गायन रियालिटी शो ‘इन्डियन आइडल १४’ मा नेत्रहीन प्रतियोगी मेनुका पौडेल सञ्जय मिश्रा अभिनित ‘कर्मा मिट्स किस्मत’ प्रोजेक्टमा पार्श्व गायिकाका रुपमा छनोट भएकी छन् । गायन रियालिटी शो ‘इन्डियन आइडल १४’ मा नेत्रहीन प्रतियोगी मेनुका पौडेल सञ्जय मिश्रा अभिनित ‘कर्मा मिट्स किस्मत’ प्रोजेक्टमा पार्श्व गायिकाका रुपमा छनोट भएकी हुन् । लेखक तथा निर्देशक […] The post बलिउड फिल्म ‘कर्मा मिट्स किस्मत’मा मेनुकाको पार्श्व गायन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

इन्डियन आइडलको दौडबाट बाहिरिइन् मेनुका

भारतको चर्चित गायन रियालिटी शो 'इन्डियन आइडल' सिजन १४ को दौडबाट नेपाली गायिका मेनुका पौडेल बाहिरिएकी छन् ।

नेपाली गीतसंगीतमाथि मेनुकाको टिप्पणी

‘इन्डियन आइडल’ को प्रतिस्पर्धामा सहभागी भएर मेनुका पौडेल देशविदेशमा चर्चित छिन् । उनले गीत गाउँदा मन्त्रमुग्ध नहुने कोही छैन । ‘नेपालमा संगीत सुनिँदैन, हेरिन्छ मात्र’ भनेर हालै उनले दिएको अभिव्यक्तिले नेपाली संगीतक्षेत्रमा तरंग फैलिएको छ । नेपालको संगीत क्षेत्र त्यति कमजोर छ त ? मन लाएर कसैले सुन्दैनन् त ? यक्ष प्रश्न खडा भएका छन् । वस्तुतः नेपालका कतिपय गायकगायिका शास्त्रीय संगीतमा संलग्न छन् भने पछिल्लो समय धेरैले पश्चिमी शैलीको डाङ्डुंङे गीतसंगीत पछ्याउन थालेपछि तिनीहरूले हामी पूर्वीय संस्कारमा हुर्केकाहरूको मन छुन सकेका छैनन् ।

इन्डियन आइडल: रणवीरले छाेए मेनुकाकाे खुट्टा

काठमाडौं । नेपाली गायिका मेनुका पौडेल यतिबेला भारतमा जारी इन्डियन आइडलमा धमका मचाइरहेकी छन् । रनवीर कपूर र रस्मिका मन्दना विशेष गेष्टको रुपमा पुगेको इन्डियन आइडलमा मेनुकाले धमका मचाएकी हुन् । उनले उक्त सो भरि धमकेदार पफमेन्स दिँदै जजहरुको मन जित्दै आएकी छन् । आजको सो मा भने रनवीरको मन समेत जितेकी छन् । मेनुकाको […]