त्रिवि सपना, सेवा आयोग र हाम्रो भविष्य

आजभोलि विभिन्न कारणले त्रिवि समाचारको मुख्य केन्द्र बन्न पुगेको छ। संघ, संगठन, प्राध्यापक, कर्मचारीदेखि आंशिक शिक्षक र विद्यार्थी पनि त्रिविको बेथिति देखेर वाक्क परेको बेलामा लेखिएको यो आलेख खासगरी त्रिवि सुधारको नाममा यसलाई दोहन गर्ने र आफूलाई प्राज्ञिक भन्न रुचाउनेहरुका कारणले कसरी त्रिवि राजनीति, नातावाद र कृपावादको चपेटामा परेको छ भन्ने कुराको महसूस गर्न तथा […]