ओली अस्वस्थ भएपछि पत्रकार भेटघाट कार्यक्रममा प्रदीप ज्ञवाली

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बिरामी भएका छन्। रुघाखोकी र ज्वरो आएपछि ओलीले भेटघाटका कार्यक्रम स्थगित गरेर घरमै आराम गरिरहेको उनको सचिवालयले जनाएको छ। उनको साटो पत्रकारसँगको भेटघाटमा पार्टी उप महासचिव तथा पार्टी प्रवक्ता प्रदीप ज्ञवाली उपस्थित भएका छन्। आज तीनकुनेमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा ओली जान…

सम्बन्धित सामग्री

राजनीतिप्रति सकारात्मक सोच ल्याउन जनतामाझ पुग्नैपर्छ : प्रदीप ज्ञवाली

नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले नेपालको राजनीतिप्रति आमजनताको सोच सकारात्मक बनाउन उनीहरुका आवश्यकता बुझेर दलहरु अगाडि बढ्नुको विकल्प नरहेको बताएका छन्।   प्रेस चौतारी कास्कीद्वारा आज पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा...

सरकारको विकल्प खोज्ने बेला आयोः प्रदीप ज्ञवाली

पाेखरा -  नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले गठबन्धन सरकारका कारण देश संकटमा पर्दै गएको बताएका छन । प्रेस चौतारी नेपाल कास्कीले शनिबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै ज्ञवालीले गठबन्धनले सत्ता टिकाई राख्नको लागि सबै खालका हरकत गरेकोसमेत बताए ।   ‘देश वहुआयामिक...

सरकारको विकल्प खोज्ने बेला आयोः प्रदीप ज्ञवाली

पाेखरा -  नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले गठबन्धन सरकारका कारण देश संकटमा पर्दै गएको बताएका छन । प्रेस चौतारी नेपाल कास्कीले शनिबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै ज्ञवालीले गठबन्धनले सत्ता टिकाई राख्नको लागि सबै खालका हरकत गरेकोसमेत बताए ।   ‘देश वहुआयामिक...

हामीले कारबाही गरेका सांसदलाई राखेर संसद् चल्न सक्दैन : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले)का उपमहासचिव प्रदीपकुमार ज्ञवालीले चितवनमा सम्पन्न १०औँ राष्ट्रिय महाधिवेशनले पार्टी राष्ट्रिय राजनीतिका क्षेत्रमा लोकप्रिय र प्रभावशाली भएको सन्देश दिएको बताएका छन् । प्रेस चौतारी नेपालले आज आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता ज्ञवालीले महाधिवेशनको उद्घाटनसत्रमा नारायणी तीरमा देखिएको ठुलो जनसहभागिता र बन्दसत्रबाट नयाँ नेतृत्व चयन हुनुले पार्टी थप शक्तिशाली...

प्रभावशाली कानुन व्यवसायीले अदालतको हुर्मत लिइरहेका छन् : प्रदीप ज्ञवाली

काठमाडौं : नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले प्रभावशाली कानुन व्यवसायीले सर्वोच्च अदालतको हुर्मत लिइरहेको आरोप लगाएका छन्। काठमाडौंको तीनकुनेमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले अदालतमा न्यायाधीशहरुले मुद्दा नहेरेर अनौठो व्यवहार देखाएको समेत बताए। 'प्रभावशाली मानिने कानुन व्यवसायीले अदालतको हुर्मत लिइरहेका छन्,'उनले भने। ज्ञवालीले एमालेले तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपाल लगायतका…