मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु‚ ३ जना गम्भीर

जनकपुरधाम : धनुषामा मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने ३ जना गम्भीर घाइते भएका छन्।मृत्यु हुनेमा सबैला नगरपालिका अमरखाना बस्ने चन्देश्वर यादवका २३ वर्षीय छोरा अजयकुमार यादव रहेको धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले बताए।प्रवक्ता गौतमका अनुसार विपरीत दिशाबाट आइरहेको एउटा मोटरसाइकलले अर्को मोटरसाइकललाई ठक्कर दिँदा युवकको घटनास्थलमै मृत्यु भएको हो।सबैला नगरपालिका-९ कुशमाहा सतोषर र गेरुवाहिको बीचमा रहेको परिक्रमा सडकखण्डमा दुईवटा मोटरसाइकल एकापसमा ठोक्किदा मोटरसाइकलमा

सम्बन्धित सामग्री

दाङमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु, दुई घाइते

काठमाडौं : दाङको घोराही उपमहानगरपालिका ११ अवलडाँडामा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्। घोराही १० का १८ वर्षीय सरोज चौधरीको मृत्यु भएको हो।राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा राति पौने २ बजे उनको मृत्यु भएको हो। दुर्घटनामा मोटर साइकल चालक सोही स्थानका १९ वर्षीय मंगल चौधरी र मोटरसाइकलमै सवार अन्दाजी २३ वर्षीय ऋषिराज चौधरी घाइते भएका छन्। उनीहरूको पनि सोही अस्पतालमै उपचार भइरहेको छ। ऋषिराजको अवस्था गम्भीर रहेको प्रह

पानी ट्याङ्कर दुर्घटनामा एकजनाको मृत्यु

काठमाडौं : दक्षिणकाली नगरपालिका–२ इँटाभट्टामा पानी ट्याङ्कर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। ३ जना घाइते भएका छन् । सिन्धुलीका २१ वर्षीय रविन वाइबाको मृत्यु भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरिक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए।बयोधा अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो। घाइतेहरू ट्याङ्कर चालक काठमाडौं घर भएका २३ वर्षीय सूर्य लामा, दोलखाका १८ वर्षीय अनिल दाहाल र सिन्धुलीका ३६ वर्षीय मानक वाइबाको सोही अस्पतालम

मकवानपुरमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, ३ जना घाइते

५  कात्तिक, हेटौंडा । मकवानपुरको बागमती गाउँपालिकामा मलामी गएर फर्केको अटो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । घटनामा तीन जना घाइते भएका छन। घटनामा परि बागमती-८ का रामबहादुर गाेलेकाे मृत्यु भएकाे प्रहरीले जनाएको छ । शुक्रबार राति बागमती-५  कोइलादमार चोक नजिक ना १ ह ५८५५ नम्बरको अटो सडकमा रोकिराखेको बागमती प्रदेश ०३–००१ क ४१३ […]

टेप्मो दुर्घटना हुँदा एकजनाको मृत्यु, तीनजना घाइते

न्युज  अफ नेपाल, काठमाडौं । सुर्खेतको गुर्भाकोट नगरपालिका–१३ शेरघारी फर्ममा शनिबार साँझ टेम्पो अनियन्त्रीत भएर पल्टीदा एकजनाको मृत्यु भएको छ । दुर्घटना चालक सहित ३ जना घाइते भएका छन् । मृत्यु हुनेमा टेम्पोमा सवार सुर्खेतकै गुर्भाकोट नगरपालिका–१४ का अन्दाजी ६० बर्षीय पदम बहादुर रासकोटी रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको क्रममा मेहलकुना […]

सुर्खेतमा टेम्पो दुर्घटना हुँदा एकजनाको मृत्यु, तीनजना घाइते

सुर्खेतको गुर्भाकोट नगरपालिका–१३ शेरघारी फर्ममा शनिबार साँझ टेम्पो अनियन्त्रित भएर पल्टिँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा चालकसहित ३ जना घाइते भएका छन् ।  मृत्यु हुनेमा टेम्पोमा सवार सुर्खेतकै गुर्भाकोट नगरपालिका–१४ का अन्दाजी ६० बर्षीय पदमबहादुर रासकोटी रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको क्रममा मेहलकुना अस्पतालमा बेलुकी सवा ७ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।  दुर्घटनामा सामान्य घाइते भएका चालक ३१ बर्षीय पदम शाही, टेम्पोमा सवार ४५ वर्षीय गोपा

डकैती गर्न कुटपिट गर्दा १ जनाको मृत्यु, ३ जना पक्राउ

सुनसरीको धरान उपमहागरपालि–१५ स्थित पूर्वेली पथमा कुटपिट गरेर डकैती गर्दा एकजनाको मृत्यु भएको छ । ३ जनाको समुहमा रहेका लुटेराको आक्रमणबाट पूर्वेली पथमा बस्ने ८४ वर्षीया गोविन्दमाया विश्वकर्माको मृत्यु भएको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।वैशाख ११ गते शनिबार विश्वकर्माको घरमा ३ जना लुट्न गएका थिए । लुटेराको कुटप...

अछाममा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ पुग्यो

जिल्लामा कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ । योसँगै जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ पुगेको छ । कोरोनाको पहिलो लहरमा ५ र दोस्रो लहरमा ३ जना गरी अछाममा ८ जनाको मृत्यु भएको हो ।

सोमबार राति बाँकेमा ३ जना कोरोना संक्रमितको मृत्यु

बाँकेमा सोमबार राति तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । बाँकेको नेपालगन्ज र कोहलपुर तथा दाङको तुलसीपुर उपमहानगरपालिकाका एक–एकजनाको मृत्यु भएको हो ।

भक्तपुरमा कार दुर्घटना हुँदा युवतीको मृत्यु, ३ जना घाइते

२१ मंसिर, काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका-३ कोशलटारमा कार दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । काठमाठमाडौंतर्फ आउँदै गरेको बा८च ४७५६ नम्बरको कार अनियन्त्रित भई सडकबीचको फलामको रेलिङमा ठोक्किएर शनिबार …

बेगनासतालमा डुङ्गा पल्टियो, एकजनाको मृत्यु, पाँचजना बेपत्ता

कास्की – कास्कीको बेगनासतालमा शनिबार दिउँसो डुङ्गा पल्टिदा एक जनाको ज्यान गएको छ । डुृङ्गा दुर्घटनामा परी ३ जना घाइते भएका छन् भने अन्य ५ जना बेपत्ता रहेका छन् ।  बेगनासताल पारी एक स्थानीयको घरमा दर खाने कार्यक्रममा जाने क्रममा ९ जना सवार डुङ्गा पल्टिएको हो । डुङ्गा दुर्घटनामा परी नाम नखुलेका एक जना महिलाको बेग...