अर्थमन्त्रीले आधारहीन बजेट ल्याए : ज्ञवाली

काठमाडौं । नेकपा एमालेका सांसद् प्रदीप ज्ञवालीले बजेट ल्याउँदा अर्थमन्त्री जनार्दन शर्माले आधारहीन बजेट ल्याएको बताउनु भएको छ । आर्थिक वर्ष २०७९/८० को बजेटमाथिको छलफलमा सहभागी हुँदै ज्ञवालीले यस्तो बताउनुभएको हो । बजेटले उत्पादन वृद्धि गर्न नसक्ने हुँदा सरकारी कोषमा पैसा नहुने भन्दै ज्ञवालीले साथै व्यापार घाटा पनि घटाउन नसक्ने जिकीर गर्नुभयो । ‘यसले उत्पादन […]

सम्बन्धित सामग्री

दार्चुलाका आठ स्थानीय तहले बजेट ल्याए

दार्चुला । दार्चुलाका ९ स्थानीय तहमध्ये ८ वटाले आगामी आर्थिक वर्ष २०८०–०८१ को लागि नीति तथा कार्यक्रमसहित बजेट सार्वजनिक गरेका छन् । जिल्लाको लेकम, मार्मा, अपी हिमाल, मालिकार्जुन, नौगाड, दुहूँ, व्याँस गाउँपालिका तथा महाकाली नगरपालिकाले बजेट ल्याएका छन् । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को कानूनी व्यवस्थाअनुसार असार १० गतेसम्म बजेट पेस गरिसक्नुपर्ने नियम हुन्छ […] The post दार्चुलाका आठ स्थानीय तहले बजेट ल्याए appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

दाङका सबै पालिकाले ल्याए बजेट

जिल्लाका १० वटै स्थानीय तहले बजेट ल्याएका छन् । असार १० भित्र बजेट ल्याइ सक्नु पर्ने भए पनि अघिकाश स्थानीय तहले असार १० मा नै बजेट ल्याउने गरेका छन् । जिल्लाका ८ वटा स्थानीय तहले आइतवार बजेट ल्याएका हुन । २ वटा स्थानीय तह शुक्रवार नै बजेट ल्याएका थिए । घोराही उप महानगरपालिकाले आगामी आर्थिक […]

अध्यादेशबाट बजेट आए अमान्य

कोशी प्रदेश सरकारले चालू संसद अधिवेशन स्थगित गरेर अध्यादेशबाट बजेट ल्याए मान्य नहुने प्रतिपक्षी चार दलले जनाएका छन्।...

धनकुटाका सातमध्ये चार स्थानीय तहले ल्याए बजेट

सात स्थानीय तह रहेको धनकुटाका चार वटा स्थानीय तहले आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गरेका छन् । तीन स्थानीय तहले भने विवादका कारण बजेट प्रस्तुत गर्न नसकेको जनाएका छन् ।धनकुटाको छथरजोरपाटी गाउँपालिका, शहिदभूमी गाउँपालिका, चौबिसे गाउँपालिका र महालक्ष्मी नगरपालिकाले आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गरेका छन् भने धनकुटा नगरपालिका, पाख्रिवास नगरपालिका र साँगुरीगढी […]

जिल्लाका सबै पालिकाले ल्याए बजेट

जिल्लाका १० वटै पालिकाले आउँदो आर्थिक वर्षका लागि बजेट ल्याएका छन् ।१० असारमा पालिकाहरूले बजेट ल्याउनु पर्ने सवैधानिक बाध्यता अनुरूप जिल्लाका १० पालिकाले आर्थिक वर्ष २०७९/०८० का लागि बजेट ल्याएका हुन् । जिल्लामा दुई उपमहानगरपालिका, एक नगरपालिका र सात गाउँपालिकाले बजेट ल्याएका छन् । जिल्लाका अधिकांश पालिकामा बजेट सर्वसहमति मै आए पनि राप्ती गाउँपालिकामा एमालेबाट […]

बागलुङका सबै पालिकाले ल्याए बजेट

यहाँका दशवटै स्थानीय तहले आव ०७९/०८० को बजेट तथा कार्यक्रम सार्वजनिक गरेका छन् । बरेङ गाउँपालिकाले सोमबार, जैमिनी नगरपालिका, ताराखोला गाउँपालिका र बडिगाड गाउँपालिकाले बिहीबार र अरु पालिकाले शुक्रबार बजेट प्रस्तुत गरेका हुन् ।स्थानीय सरकार सञ्चालन ऐनले असार १० भित्रै स्थानीय तहले नीति, कार्यक्रम र बजेट ल्याउनुपर्ने सयमसीमा तोकिदिएको छ । बजेटको प्राथमिकतामा पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि, पशुपालनलगायत छन् ।कतिपय पालिकाले उद्यमशिलताको विकास, उत्पादन र रोजगारी सिर्जनातिर बढी जोड दिएका छन्

बागलुङका सबै पालिकाले ल्याए बजेट

बागलुङ– बागलुङका दसवटै स्थानीय तहले आव ०७९/०८० को बजेट तथा कार्यक्रम सार्वजनिक गरेका छन् । बरेङ गाउँपालिकाले सोमबार, जैमिनी नगरपालिका, ताराखोला गाउँपालिका र बडिगाड गाउँपालिकाले बिहीबार र अरु पालिकाले शुक्रबार बजेट प्रस्तुत गरेका हुन् । स्थानीय सरकार सञ्चालन ऐनले असार १० भित्रै स्थानीय तहले नीति, कार्यक्रम र बजेट ल्याउनुपर्ने सयमसीमा तोकिदिएको छ । बजेटको प्राथमिकतामा […]

६ महानगरपालिकामा कसले कस्तो बजेट ल्याए ?

कुल ७५३ स्थानीय तहहरु मध्ये ६ वटै महानगरपालिकाहरुले शुक्रबार आगामी आर्थिक वर्ष २०७९/८० को अनुमानित आय व्ययसहितको बजेट ल्याएका छन् । संविधानतः अन्तरसरकारी वित्त व्यवस्था ऐन, २०७२ अनुसार स्थानीय तहले आर्थिक वर्षको बजेट अघिल्लो वर्षको असार १० गतेभित्र ल्याइसक्नुपर्छ । सोही व्यवस्था बमोजिम शुक्रबार ६ महानगरपालिकाले नगर सभामार्फत बजेट सार्वजनिक गरेका हुन् । मूलतः यतिखेर ६ वटा महानगरपालिकाले कस्तो बजेट ल्याए ? सबैको चासोको विषय बनेको छ । खासगरी स्थानीय तह निर्वाचन, २०७९ पछि निर्वाचित नयाँ जनप्रति

५६ स्थानीय सरकारले मात्र ल्याए बजेट

काठमाडौँ : ५६ वटा स्थानीय सरकारले तोकिएको समय अर्थात् १० असारमा नै बजेट ल्याएका छन्। ७५३ वटा स्थानीय तहमध्ये ६९७ ले बजेट प्रस्तुत गर्न सकेका छैनन्।यसरी बजेट ल्याउने १ नं प्रदेशका १३, मधेशका ६, बागमतीका १०, गण्डकीका ६, लुम्बिनीका ५, कर्णालीका ४ र सुदूरपश्चिमका १२ स्थानीय तहले बजेट ल्याएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ।स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार १० असारभित्र स्थानीय सरकारले बजेट नीति कार्यक्रम ल्याउनुपर्ने कानुनी प्रावधान छ।

२३४ स्थानीय तहले मात्रै ल्याए बजेट

काठमाडौं। देशका कुल ७५३ वटा स्थानीय तहमध्ये जम्मा २३४ वटा स्थानीय तहले आगामी आर्थिक वर्षको बजेट ल्याएका छन्। असार १० गतेभित्रै बजेट पेस गर्नुपर्ने व्यवस्था भएपनि जम्मा २३४ वटा स्थानीय तहले मात्रै बजेट ल्याएका हुन्। आजसम्म बजेट पेस गरेका ती स्थानीय तहले पनि १० गतेभित्र बजेट पेस नगरेका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बताएको छ।