बटलरको उत्कृष्ट ब्याटिङमा न्युजिल्यान्डलाई बलियो लक्ष्य

एजेन्सी – कप्तान जस बटलरको उत्कृष्ट ब्याटिङमा इंग्ल्यान्डले आइसिसी टि२० विश्वकपमा न्युजिल्यान्डलाई १ सय ८० रनको बलियो लक्ष्य दिएको छ । ब्रिस्बेनमा टस जितेर पहिला ब्याटिङ रोजेको इंग्ल्यान्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ७९ रन बनायो । इंग्ल्यान्डका जस बटलरले ४७ बलमा ७ चौका र २ छक्कासहित सर्वाधिक ७३ रनमा रन आउट […]

सम्बन्धित सामग्री

द एशेजः रुटको उत्कृष्ट शतकमा इंग्ल्यान्डको बलियो योगफल

एजेन्सी – वर्तमान समयका विश्वका एक उत्कृष्ट ब्याटर जो रुटको शतकमा इंग्ल्यान्डले द एशेजको पहिलो टेस्ट खेलमा अष्ट्रेलियाविरुद्ध पहिलो इनिङमा बलियो योगफल बनाएकोछ । बर्मिङ्घमा टस जितेर पहिला ब्याटिङ रोजेको इंग्ल्यान्ड पहिलोे दिन मात्रै ७८ ओभरमा ३९३-८ को अवस्थामा इनिङ समाप्तिको घोषणा गरेको थियो । पहिलो दिनको खेल समाप्त हुन २० मिनेट बाँकी रहँदा इनिङ […] The post द एशेजः रुटको उत्कृष्ट शतकमा इंग्ल्यान्डको बलियो योगफल first appeared on Hamro Khelkud.

धवन र सिंहको उत्कृष्ट ब्याटिङमा राजस्थानलाई बलियो लक्ष्य

एजेन्सी – कप्तान शिखर धवन र प्रभसिमरन सिंहको उत्कृष्ट ब्याटिङमा पन्जाब किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को आठौं खेलमा राजस्थान रोयल्सलाई १ सय ९८ रनको बलियो लक्ष्य दिएको छ । गुवाहाटीमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पन्जाबले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ९७ रन बनायो । पन्जाबका कप्तान शिखर धवन […]

अनुराग र मिलनको उत्कृष्ट प्रदर्शनमा प्रदेश एकलाई बलियो लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – कप्तान अनुराग सिंह र मध्यक्रमका ब्याटर मिलन बोहराको उत्कृष्ट ब्याटिङमा सुदूरपश्चिम प्रदेशले वाई वाई यू१९ राष्ट्रिय प्रतियोगितामा प्रदेश एकलाई २ सय ६५ रनको बलियो लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको सुदूरले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ६४ रन बनायो । सुदूरको लागि […]

आसिफको उत्कृष्ट शतकमा कर्णालीलाई बलियो लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – युवा ओपनर आसिफ शेखको उत्कृष्ट शतकमा नेपाल एपिएफ क्लबले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा कर्णाली प्रदेशलाई २ सय ३५ रनको बलियो लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको एपिएफ ४७.२ ओभरमा २ सय ३४ रनमा अल आउट भयो । एपिएफका ओपनर आसिफ शेखले १ सय […]

सूर्य र राहुलको उत्कृष्ट ब्याटिङमा अष्ट्रेलियालाई बलियो लक्ष्य

एजेन्सी – ओपनर लोकेश राहुल र सूर्यकुमार यादवको उत्कृष्ट ब्याटिङमा भारतले आइसिसी टि२० विश्वकप अघि वार्मअप खेलमा घरेलु टोली अष्ट्रेलियालाई १ सय ८७ रनको बलियो लक्ष्य दिएको छ । ब्रिस्बेन क्रिकेट ग्राउन्डमा टस हारेर पहिला ब्याटिङ थालेको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ८६ रन बनायो । भारतका लोकेश राहुलले ३३ बलमा […]

पन्तको उत्कृष्ट ब्याटिङमा भारतको बलियो योगफल

एजेन्सी – विकेटकिपर ऋषभ पन्तको उत्कृष्ट आक्रामक ब्याटिङको सहयोगमा भारतले श्रीलंकासँग पहिलो टेस्ट खेलमा बलियो योगफल बनाएको छ । मोहालीमा टस जितेर पहिला ब्याटिङ थालेको भारत पहिलो दिनको समाप्तिमा ८५ ओभरमा ३५७–६ को बलियो अवस्थामा छ । भारतका लागि सर्वाधिक रन बनाएका ऋषभ पन्त ९७ बलमा ९ चौका र ४ छक्कासहित आक्रामक ९६ रन जोड्दै […]

अर्जुनको उत्कृष्ट शतकमा सुदूरपश्चिमको बलियो योगफल

काठमाडौं (हाम्रो खेलकुद) – विकेटकिपर अर्जुन साउदको उत्कृष्ट शतकमा सुदूरपश्चिम प्रदेशले काठमाडौंमा जारी यू१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रदेश २ लाई २ सय ९१ रनको बलियो लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिम ४१.४ ओभरमा २ सय ९० रनमा अल आउट भयो । सुदूरपश्चिमका अर्जुन साउदले ८५ बलमा १४ चौका […]

फखार र रिजवानको उत्कृष्ट ब्याटिङमा अष्ट्रेलियालाई बलियो लक्ष्य

एजेन्सी – ओपनर मोहम्मद रिजवान र शीर्षक्रमका ब्याटर फखार जमानको उत्कृष्ट ब्याटिङमा पाकिस्तानले आइसिसी टि२० विश्वकप २०२१ को दोस्रो सेमिफाइनल खेलमा अष्ट्रेलियालाई १ सय ७७ रनको बलियो विजयी लक्ष्य दिएको छ । दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ थालेको पाकिस्तानले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ७६ रन बनायो । पाकिस्तानका ओपनर […]

गुप्टिलको उत्कृष्ट ब्याटिङमा स्कटल्यान्डलाई बलियो लक्ष्य

एजेन्सी – ओपनर मार्टिन गुप्टिलको उत्कृष्ट ब्याटिङमा न्युजिल्यान्डले आइसिसी टि२० विश्वकप २०२१ मा स्कटल्यान्डलाई १ सय ७३ रनको बलियो विजयी लक्ष्य दिएको छ । दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ७२ रन बनायो । न्युजिल्यान्डका ओपनर मार्टिन गुप्टिलले ५६ बलमा ६ चौका र […]

बुमराह र शामीको उत्कृष्ट ब्याटिङमा इंग्ल्यान्डलाई बलियो लक्ष्य

एजेन्सी – तीव्र गतिका बलर जस्प्रित बुमराह र मोहम्मद शामीको उत्कृष्ट ब्याटिङको सहयोगमा भारतले दोस्रो टेस्ट खेलमा इंग्ल्यान्डलाई २ सय ७२ रनको बलियो लक्ष्य दिएको छ । दोस्रो इनिङमा भारतले पाँचौं दिन दोस्रो सेसनमा १०९.३ ओभरमा ८ विकेटको क्षतिमा २ सय ९८ रन बनाउँदै अवस्थामा इनिङ समाप्तिको घोषणा गरेको छ । पहिलो इनिङमा २७ रनले […]