अनुराग र मिलनको उत्कृष्ट प्रदर्शनमा प्रदेश एकलाई बलियो लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – कप्तान अनुराग सिंह र मध्यक्रमका ब्याटर मिलन बोहराको उत्कृष्ट ब्याटिङमा सुदूरपश्चिम प्रदेशले वाई वाई यू१९ राष्ट्रिय प्रतियोगितामा प्रदेश एकलाई २ सय ६५ रनको बलियो लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको सुदूरले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ६४ रन बनायो । सुदूरको लागि […]