संविधान र व्यवस्था बचाउनको लागि यो सरकार सफल भयो, एमालेले संसद् अवरोध गरेर बालहठ देखायो : सोम पाण्डे (भिडिओसहित)

काठमाडौं, २९ पुष । सत्तारूढ दल नेकपा (एकीकृत समाजवादी) का नेता तथा सांसद सोमप्रसाद पाण्डेले वर्तमान सरकारले संविधान बचानको लागि महत्वपूर्ण भूमिका खेलेको दाबी गरेका छन् । देउवा प्रधानमन्त्री भएको ६ महिना पुगेको अवसरमा आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै उनले भने,‘पहिलो कुरा त संविधान बचाउनको लागि यो सरकार र पाँच दलीय […]