स्वास्थ्य मन्त्रालयले भन्यो : दरबन्दीबाहेकका स्वास्थ्यकर्मीलाई तलब दिन्नौं

२९ फागुन, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्थानीय तहमा दरबन्दीभन्दा बढी स्वास्थ्यकर्मी नराख्न आग्रह गरेको छ । दरबन्दीभन्दा बढी स्वास्थ्यकर्मी राखेमा उनीहरूको तलब भत्ता नव्यहोर्ने मन्त्रालयले बताएको छ । मन्त्रालयले आइतबार सचिवस्तरको निर्णयमार्फत सात प्रदेश र ७५३ स्थानीय तहलाई परिपत्र गर्दै दरबन्दीभन्दा बढी कर्मचारीको थप तलब भत्ताको व्यवस्था नगरिएको जनाएको छ । केही प्रदेश, […]

सम्बन्धित सामग्री

स्वास्थ्य मन्त्रालयले पालिकालाई भन्योः आधारभूत तहका कर्मचारीलाई आफैँ तलब खुवाउनु

काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आधारभूत तका अस्पतालहरुमा रहेका कर्मचारीलाई आफैँ तलब खुवाउन निर्देशन दिएको छ। मन्त्रिस्तिरी निर्णयका आधारमा मन्त्रालयले मंगलबार ७५३ वटै स्थानीय तहहरुलाई ७ बुँदे परिपत्र जारी गर्दै आधारभूत तहका अस्पतालको व्यवस्थापन आफैँ गर्न भनेको हो। आउँदो आर्थिक वर्ष २०८०/८१ देखि आधारभूत अस्पतालका कर्मचारीको जिम्मेवारीबाट अर्थ मन्त्रालयले हात झिकेको जानकारी गराउँदै व्यवस्थापनको […]

समायोजन भएका कर्मचारीको अपुग तलब स्वास्थ्य मन्त्रालयले नै पठाउने

१३ पुस, काठमाडौं । समायोजन मिलानका क्रममा स्थानीय तहमा समायोजन गरिएका समस्या उत्पन्न भएपछि कर्मचारी व्यवस्थापनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जुटेको छ । कर्मचारीलाई तलब खुवाउन नसकिने भन्दै स्थानीय तहले धमाधम फिर्ता पठाएपछि त्यसलाई रोक्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जुटेको छ । ८ पुसमा मन्त्रीस्तरीय निर्णय गर्दै संघीय स्वास्थ्य मन्त्रालयले समायोजन मिलान हुँदा स्वीकृत दरबन्दीभन्दा […]

कर्मचारीको नयाँ तलबमान सार्वजनिक, बढेर कसको कति पुग्यो तलब?

काठमाडौँ –  सरकारले बजेटमा घोषणा गरिएअनुसार कर्मचारीको नयाँ तलब लागु गरेको छ। अर्थ मन्त्रालयले सोमबार नयाँ तलब लागु गरिएको सम्बन्धी सूचनासँगै नयाँ तलबमान सार्वजनिक गरेको हो। अर्थमन्त्री जनार्दन शर्माले बजेटमा १५ प्रतिशत तलब बढाउने घोषणा गरेका थिए। नयाँ तलबमान अनुसार मुख्यसचिवको तलब २ ग्रेडसहित ८२ हजार ३ सय ५९ रुपैयाँ पुगेको छ। यसैगरी, प्रधानसेनापतिको तलब […]

कर्मचारी, प्रहरीदेखि शिक्षकसम्म कसको तलब कति ?

३१ साउन, काठमाडौं । सरकारले बजेट भाषण अनुसार नयाँ तलबमान लागू गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले बजेटमा १५ प्रतिशत तलब बढाउने घोषणा गरेका थिए । सोही अनुरुप मन्त्रालयले नयाँ तलबमान सोमबार सार्वजनिक गरेको हो । यो तलबमानसँगै मुख्यसचिवको तलब २ ग्रेड सहित ८२ हजार ३ सय ५९ रुपैयाँ पुगेको छ । यस्तै प्रधानसेनापतिको तलब […]

तलब वृद्धिले छोएन ४० हजार विद्यालय कर्मचारीलाई

काठमाडौँ । बजेट भाषणमार्फत अर्थमन्त्री जनार्दन शर्माले कर्मचारीको तलब १५ प्रतिशतले वृद्धि गरे पनि विद्यालय कर्मचारीलाई भने तलब वृद्धिले छुन सकेको छैन । चालु आर्थिक वर्षको बजेट वक्तव्यमार्फत निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, शिक्षक लगायतका सबै सरकारी कर्मचारीको तलब वृद्धि हुने भनिए पनि विद्यालय कर्मचारी यसमा समेटिएका छैनन् । अर्थ मन्त्रालयले शिक्षा […]

कर्मचारी तलब बारे अध्ययन : उच्चस्तरीय तलब आयोग गठनको तयारी

काठमाडौँ । सरकारले कर्मचारीको तलब सुविधाका बारेमा अध्ययन गर्न ‘उच्चस्तरीय तलब आयोग’ गठनको तयारी गरेको छ । चालु आर्थिक वर्षको बजेटमा उल्लेख भए अनुसार तलब सुविधाबारे अध्ययन गर्न आयोग गठनको तयारी भएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको हो ।

कर्मचारीको तलब बढाउन आयोग गठनको तयारी

सरकारले सबै राष्ट्रसेवक कर्मचारीको तलब सुविधा पुनरवलोकन गर्न उच्च स्तरीय तलब आयोग गठन गर्ने तयारी गरेको छ। राज्यको स्रोत र साधनलाई ध्यानमा राख्दै समय सापेक्ष रूपमा कर्मचारीको तलब वृद्धि गर्ने उद्देश्यसहित सरकारले उच्च स्तरीय तलब आयोग गठन गर्न लागेको हो । सरकारले चालू आर्थिक वर्षको बजेटमा उच्च स्तरीय तलब आयोग गठन गर्ने घोषणा गरेको थियो । सोही घोषणा कार्यान्वयन गर्न सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आयोग गठनका लागि प्रारम्भिक गृहकार्य थालेको छ।मन्त्रालयका सहसचिव नारायणप्रसाद अर्या

यसरी बढ्दैछ कर्मचारीको तलब

यो वर्ष केकति र कसरी तलब बढाउने भन्ने निर्णय पनि अन्तिम बेलामा राजनीतिक रूपबाटै लिइनेछ। अर्थमन्त्री एक्लैले यस्तो निर्णय गर्ने प्रचलन छैन। विगतमा जस्तै यो वर्ष पनि समितिको सिफारिस र अर्थ मन्त्रालयले खोजेको स्रोतलाई आधार बनाएर अर्थमन्त्री शर्माले तलब बढाउने निर्णय राजनीतिक रूपबाट गराउने ती अधिकारीले जानकारी दिए।अर्थ मन्त्रालयका अर्का एक अधिकारीका अनुसार कर्मचारीको तलब बढाउन तीन/चारवटा प्रक्रियामा छलफल चलिरहेको छ। गत वर्ष जस्तै सबैलाई एकैनासले तलब बढाउने, एउटै प्रतिशतका दरमा बढाउने वा तल्लोदेखि मा

सरकारी  कर्मचारीको तलब बढाउने तयारी

सरकारले  सरकारी  कर्मचारीको  तलब  बढाउने भएको छ । आगामी साउन १ गतेदेखि लागू हुने गरी सरकारले तलब बढाउने तयारी गरेको हो । अर्थ  मन्त्रालयका  अनुसार  आगामी  आर्थिक  वर्ष  २०७९/८०  को  बजेटमार्फत  कर्मचारीको तलब बढाउने तयारी भइरहेको छ । यति बेला अर्थ मन्त्रालयमा नयाँ बजेट निर्माणको काम तीव्र गतिमा अघि बढिरहेको छ ।  पछिल्लो समय महँगी निकै बढेको र यसअघि पनि कर्मचारीका लागि पर्याप्त तलब नबढेका कारण मन्त्रालयले कर्मचारीको तलब बढाउन &

दरबन्दीभन्दा बढी कर्मचारीलाई तलब भत्ता दिन सकिन्नः स्वास्थ्य मन्त्रालय

काठमाडौं, फागुन ३० । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दरबन्दीभन्दा बढी कर्मचारीलाई तलब भत्ता दिन नसकिने जनाएको छ। मन्त्रालयले आइतबार सातै प्रदेश र ७५३ स्थानीय तहलाई परिपत्र गर्दै दरबन्दी बाहिरका कर्मचारीलाई थप तलब भत्ता दिन नसकिने प्रस्ट पारेको हो। मन्त्रालयले दरबन्दी यकिन गरेर मात्र रिक्त दरबन्दीमा सहमति दिन पनि सबै प्रदेश तथा स्थानीय तहलाई आग्रह गरेको […]