डोटीमा पहिरोमा पुरिएर बालक-बालिकाको मृत्यु

डोटीमा पहिरोले च्यापिएर बालक र बालिकाको मृत्यु भएको छ।

सम्बन्धित सामग्री

मुगुमा पहिरोमा पुरिएर डोजरचालकको मृत्यु

जिल्लाको गमगढी तारापानी सडक खण्डमा सडक माथिबाट आएको पहिरोमा पुरिएर डोजरचालकको मृत्यु भएको छ। छायाँनाथ रारा नगरपालिका–३ फुली गाउँमा सडक खन्ने क्रममा माथिबाट आएको पहिरोले पुरिदा सुर्खेत वीरेन्द्रनगर नगरपालिका–७ का २४...

जुम्लाको कनकासुन्दरीमा पहिरोमा पुरिएर पाँच जनाको मृत्यु

काठमाडौं : जुम्लाको कनकासुन्दरीमा पहिरोमा पुरिएर पाँच जनाको मृत्यु भएको छ। अविरल वर्षाका कारण पहिरो जाँदा पाँच जनाको मृत्यु भएको खबर आफूले पाएको गाउँपालिका अध्यक्ष दामोदरप्रसाद आचार्यले बताए। 'पहिरोमा पुरिएर पाँच जनाको मृत्यु भएको खबर आएको छ। म घटनास्थल पुग्दैछु,' गाउँपालिका अध्यक्ष आचार्यले भने। घटनामा दुई जना बेपत्ता रहेको र…

जुम्लामा पहिरोमा पुरिएर तीन जनाको मृत्यु

जुम्ला : जुम्लाको हिमा गाउँपालिका १ आचार्यलिहीमा भित्री खोला जलविद्युत् आयोजनाको पावर हाउसमा पहिरोमा पुरिएर एकै परिवारका तीन जनाको मृत्यु भएको छ। गएराति करिब साढे २ वजे आयोजनाको पावर हाउसमा पहिरोमा पुरिएर पावर हाउसका अपरेटर गोरकबहादुर रावतकी श्रीमती र दुई छोराको मृत्यु भएको हिमा गाउँपालिकाका अध्यक्ष लक्ष्मणबहादुर शाहीले जानकारी दिए। मृत्यु हुनेमा  ३० वर्षीय विमला रावत र उनका दुई छोरा ९ वर्षीय भरत र ८ वर्षीय सूर्य रावत रहेका छन्।  शाहीका अनुसार एक्कासी घर भासिएको थियो। उन

सुख्खा पहिरोमा पुरिएर एक वृद्धको मृत्यु

गोरखामा पहिरोमा पुरिएर एक वृद्धको मृत्यु भएको छ । मंगलबार साँझ पाँच बजे तिर जंगलमा दाउरा काट्न गएका  सिरानचोक ६ गैरीगाउँका ८० वर्षीय सुकबहादुर गुरुङको माथिबाट झरेको सुख्खा पहिरोमा पुरिएर...

पहिरोमा पुरिएर एकको मृत्यु, एक घाइते

पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिका–७ स्थित लामाबगर नजिकै पहिरोमा पुरिएर एक महिलाको मृत्यु भएको छ।...

संखुवासभामा पहिरोमा पुरिएर दुईको मृत्यु

संखुवासभा । संखुवासभाको चैनपुर नगरपालिका–१ मा सुख्खा पहिरोमा पुरिएर दुई जना मजदुरको मृत्यु भएको छ । जिल्लाको नुनढाकी सडकखण्ड निर्माणका क्रममा माथिबाट पहिरो खस्दा सडकमा पर्खाल लगाउँदै गरेका कामदार रामकुमार राई र हेमराज मगरको पहिरोमा पुरिएर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रमुख लालध्वज सुवेदीले उनीहरुलाई मृत अवस्थामा निकालिएको बताउनुभयो । उनीहरुलाई स्काभेटरको […]

डोटीमा पहिरोमा पुरिएर दुईजनाको मृत्यु

डोटीको सायल गाउँपालिका वडा नं ६ खातिवडाका अलैतवडामा पहिरोमा पुरिएर दुईजनाको मृत्यु भएको छ। घरमा सुतिरहेको अवस्थामा घर माथीबाट आएको पहिरोमा परी दिलबहादुर कुन्जेडाका १४ वर्षीय छोरा सागर कुन्जेडा र...

पाल्पामा पहिरोमा पुरिएर एकको मृत्यु, एक बेपत्ता

पाल्पा । पाल्पामा पहिरोमा पुरिएर एक जनाको मृत्यु भएके छ । तिनाउँ गाउँपालिका ५ गिट्टी खानीको हिउँदे खोला क्षेत्रमा माथि बाट झरेको पहिरोले घर बगाउँदा ४५ वर्षीय वीरबहादुर गुरुङको मृत्यु भएको हो । पहिरोमा पुरिएको अवस्थामा गुरुङको शव भेटिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । पहिरोले घर बगाउदा सोही ठाउँका पुजा परियारको ४ बर्षिय […]