मालपोत कार्यालयको निरीक्षणमा मन्त्री अर्याल, मालपोत र नापी कार्यालयमा अब विद्युतीय प्रणाली हुने

भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री पदमाकुमारी अर्यालले सुशासन कायम गर्न तथा सेवा ग्राहीको कामलाई छिटो, छिरितो रुपमा सम्पन्न गर्न देशभरका सबै मालपोत तथा नापी कार्यालयहरु एक वर्ष भित्र विद्युतीय प्रणालीबाट संचालन गर्ने जानकारी दिएकी हुन्।

सम्बन्धित सामग्री