कलंकीको मालपोत कार्यालय निरीक्षणपछि मन्त्री अर्यालले भनिन्: मालपोत र नापी कार्यालयमा अब विद्युतीय प्रणाली :: Pahilopost.com

काठमाडौं: सरकारले एक वर्षभित्र सबै मालपोत तथा नापी कार्यालयहरु विद्युतीय प्रणालीबाट संचालन गर्ने घोषणा गरेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री पदमाकुमारी अर्यालले सुशासन कायम गर्न तथा सेवा ग्राहीको कामलाई छिटो, छिरितो रुपमा सम्पन्न गर्न देशभरका सबै मालपोत तथा नापी कार्यालयहरु एक वर्ष भित्र विद्युतीय प्रणालीबाट संचालन गर्ने