नवौँ राष्ट्रिय खेलकुदका लागि टेवलटेनिसका १० खेलाडी छनौट

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रदेश नं १ बाट टेवलटेनिसका १० खेलाडी छनौट भएका छन्। इटहरीमा जारी प्रदेश नं १ स्तरीय खेलकुद प्रतियोगिताबाट उनीहरु छनौट भएका हुन्।...

सम्बन्धित सामग्री

नवौँ राष्ट्रिय खेलकुद : टेबलटेनिसका १० खेलाडी छनौट

इटहरी– नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रदेश नं १ बाट टेबलटेनिसका १० खेलाडी छनौट भएका छन् । इटहरीमा जारी प्रदेश नं १ स्तरीय खेलकुद प्रतियोगिताबाट उनीहरु छनौट भएका हुन् ।  प्रदेश १ बाट नवौँ राष्ट्रिय प्रतियोगिताका लागि टेबलटेनिसमा महिलातर्फ दीक्षा दाहाल, रूपा लिम्बू, अञ्जली ठाकुर, सोनम ठाकुर र सुलेखा ठाकुर छनौट भएको प्रशिक्षक गीता मगरले […]

नवौँ राष्ट्रिय खेलकुद : गण्डकी प्रदेशमा असोज २८ देखि आयोजना हुने

काठमाडौं, २९ भदौ । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी असोज २८ देखि गण्डकी प्रदेशमा आयोजना हुनेभएको छ । प्रतियोगिताको स्थानीय आयोजक गण्डकी प्रदेश खेलकुद परिषद्ले प्रदेशस्तरीय प्रतियोगिता गरी आफूले सहभागिता जनाउने ३६ वटै खेलका खेलाडी छनोट सम्पन्न गरेको छ । गण्डकी प्रदेशले गत भदौ १६ देखि १८ सम्म प्रदेशस्तरीय खेलकुद प्रतियोगिता आयोजना गरेर खेलाडी छनौट […]

नवौँ राष्ट्रिय खेलकुदका लागि बागमती प्रदेशको बक्सिङ छनौट सुरु

काठमाडौं (हाम्रो खेलकुद) – प्रदेश खेलकुद विकास परिषद बागमती प्रदेशले नवौँ राष्ट्रिय खेलकुद –२०७९ मा सहभागीहुने खेल मध्यको बक्सिङ विधाको अन्तिम चरणको खेलाडी छनौट प्रतियोगिता सुरु भएको छ । अन्तर्राष्ट्रिय खेलकुद परिसर, सातदोबाटो ललितपुर स्थित केन्द्रीय बक्सिङ ट्रेनिङ सेन्टरमा बागमती प्रदेश सरकारका युवा तथा खेलकुद मन्त्री रत्न प्रसाद ढकालको प्रमुख आतिथ्य तथा नेपाल बक्सिङ संघका […]

बागमती प्रदेश प्रतियोगितामा सहभागी हुन धमाधम खेलाडी छनौट

काभ्रे। नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत बागमती प्रदेश खेलकुद प्रतियोगितामा काभ्रेपलाञ्चोक जिल्लाबाट विभिन्न विद्यामा खेलाडीहरु छनौट प्रक्रिया शुरु भएको छ । काभ्रेपलाञ्चोक जिल्ला खेलकुद विकास समितिले सार्वजनिक रुपमा आव्हान गरी १३ वटै स्थानीय तहलाई औपचारिक पत्र समेत पठाएको अध्यक्ष मानवीर वाईवाले बताउनु भयो । प्रतियोगितामा सहभागी हुन आईटिएफ तेक्वान्दोका खेलाडीहरु शनिबार छनौट भएका छन् । […]