महोत्तरी । नेपाली कांग्रेस महोत्तरीले २७ पुसमा निर्धारण गरेको जिल्ला अधिवेशन अस्वीकार गरेको छ । क्षेत्र नम्बर ३ को अधिवेशन नै नसकी सुनियोजित ढंगबाट अधिवेशन गर्न खोजिएको भन्दै जिल्ला कार्य समितिले सभापति शेरबहादुर देउवाको ध्यानाकर्षण गराएको छ । आज केन्द्रलाई पठाइएको ध्यानाकर्षणपत्रपत्रमा ‘क्रियाशील सदस्य तथा अधिवेशनमा भाग लिने साथीहरूलाई पाखा लगाइ जिल्ला अधिवेशनको मिति तोक्नु […]