चेपाङलाई बाख्रा वितरण

चितवनको कालिका नगरपालिकाले सीमान्तकृत चेपाङ परिवारलाई बाख्रा वितरण गरेको छ।

सम्बन्धित सामग्री

वडा कार्यालयद्वारा एकल महिलालाई बाख्रा वितरण

फुङ्लिङ नगरपालिकाको ८ नम्बर वडा कार्यालयले एकल महिलाका लागि निःशुल्क बाख्रा वितरण गरेको छ। एकल महिलालाई आत्मनिर्भर बन्न सहयोग पुर्याउने उद्देश्यले उन्नत जातका बाख्रा वितरण गरेको वडाध्यक्ष क्षितिज सुनुवारले बताए। वडाभित्रका...

कुपोषण भएका बालबालिकाका परिवारलाई बाख्रा वितरण

बैतडीको दोगडाकेदार गाउँपालिकाले कुपोषण भएका बालबालिकाका परिवारलाई बाख्रा वितरण गरेको छ । बहु क्षेत्रीय पोषण योजना अन्तरगत गाउँपालिका भरीका ५० परिवारलाई बाख्रा वितरण गरिएको स्वास्थ्य शाखा प्रमुख नरेन्द्र नाथले बताए । कुपोषण भएका बालबालिकालाई पौष्टिक तत्त्वका लागि मासु खुवाउन बाख्रा पालन गर्नु उपयुक्त हुने भन्दै बाख्रा वितरण गरिएको हो । बाख्रा पाएका बालबालिकाका परिवारका व्यक्तिहरूलाई शुक्रवार गाउँपालिका कार्यालयमै बोलाएर बाख्रा वितरण गरिएको गाउँपालिका उपाध्यक्ष पार्वती कार्कीले बताइ

विपन्न दलित महिलालाई बाख्रा वितरण

आर्थिक रूपमा विपन्न अवस्थामा रहेका दलित महिलाको आय आर्जनमा टेवा पु¥याउन शुक्लाफाँटा नगरपालिका वडा नं ९ ले आज निःशुल्क बाख्रा वितरण गरेको छ । वडामा बसोवास गर्ने २५ जना दलित महिलालाई बाख्रा वितरण गरिएको हो ।वडा अध्यक्ष रमेशबहादुर ऐरका अनुसार आब २०७८/७९ मा विनियोजित रु चार लाख खर्च गरेर बाख्रा वितरण गरिएको छ । “वडाका विपन्न अवस्थाका दलित परिवारलाई एक वटाका दरले बाख्रा वितरण गरेका छौँ”, उनले भने, “यसबाट दलित परिवारको आय आर्जनमा टेवा पुग्छ । वितरण गरिएका बाख्राबाट जन्मिएको पाठाप

झापाका कृषकलाई ५०० बाख्रा वितरण

झापा – झापाको बिर्तामोड नगरपालिकाले नगर क्षेत्रभित्रका कृषकलाई ५०० बाख्रा वितरण गरेको छ । कृषकलाई पशुपालनमा प्रोत्साहन गर्ने उद्देश्यले ‘मेयर पकेट बाख्रा साटासाट कार्यक्रम’ अन्तर्गत उक्त बाख्रा वितरण गरिएको नगरपालिकाका पशुपन्छी तथा मत्स्य विकास शाखा प्रमुख सावित्राकुमारी दाहालले जानकारी दिए । ‘नगरवासीलाई पशुपालनमा प्रोत्साहन गर्न र मासुजन्य पदार्थमा आत्मनिर्भर बनाउने योजनाअनुरुप बाख्रा वितरण गरिएको हो’, […]

ग्रामीण कृषकको जीवनस्तर उकास्न बाख्रा वितरण

झापाको बिर्तामोड नगरपालिकाले नगर क्षेत्रभित्रका कृषकलाई ५०० बाख्रा वितरण गरेको छ ।कृषकलाई पशुपालनमा प्रोत्साहन गर्ने उद्देश्यले ‘मेयर पकेट बाख्रा साटासाट कार्यक्रम’ अन्तर्गत उक्त बाख्रा वितरण गरिएको नगरपालिकाका पशुपन्छी तथा मत्स्य विकास शाखा प्रमुख सावित्राकुमारी दाहालले जानकारी दिइन् । 'नगरवासीलाई पशुपालनमा प्रोत्साहन गर्न र मासुजन्य पदार्थमा आत्मनिर्भर बनाउने योजनाअनुरुप बाख्रा वितरण गरिएको हो', उनले भनिन्, 'विसं २०७४ यता ५०० बाख्रा र १६५ खोर निर्माण गरिएको छ ।' बाख

नमोबुद्धका किसानलाई बाख्रा वितरण

काठमाडौँ,२४ जेठ । किसानको आयस्तरमा वृद्धि गर्ने उद्देश्यले काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–८ का किसानलाई उन्नत जातका बाख्रा वितरण गरिएको छ । बागमती प्रदेश सरकारको सहयोगमा उक्त वडाका ४५ किसानलाई नगरप्रमुख कुनसाङ लामाले बाख्रा वितरण गरेका छन् । नगरप्रमुख लामाले किसानको आर्थिक अवस्था उकास्नका लागि आवश्यक बजेट व्यवस्थापन गरी बाख्रा वितरण गरेको बताए । प्रमुख प्रशासकीय अधिकृत […]

गैँडाकोटका कृषक समूहलाई बाख्रा वितरण

गैँडाकोट  – नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकाले वडा नं ३ मा बाख्रा वितरण गरेको छ । नगरपालिकाले बाख्रापालनमा स्थानीयलाई आकर्षित गर्नका लागि उन्नत जातका बाख्रा वितरण गरेको हो । नगरपालिकाले वडा नं ३ को ढोडेनीमा समूह गठन गरेपछि बिहीबार उन्नत जातका बाख्रा वितरण गरेको नगरपालिकाका पशु सेवा शाखा प्रमुख डा प्रमोदकुमार पौडेलले बताए । पौडेलकाअनुसार चार […]

चन्दननाथका किसानलाई भैंसी र बाख्रा वितरण

जुम्लाको चन्दनाथ नगरपालिकाले व्यावसायिक किसानलाई दुहुना भैंसी र उन्नत जातका बाख्रा वितरण गरेको छ । व्यवसाय प्रर्बद्धनसँगै आयआर्जन वृद्धि गरी किसानको जीविकोपार्जनमा सुधार ल्याउने लक्ष्यका साथ चन्दननाथले किसानलाई अनुदानमा भैंसी र उन्नत बाख्रा वितरण गरेको हो ।चन्दननाथ नगरपालिकाका वडा नं.३,८ र ९ का किसानलाई गाउँमै पुगेर भैंसी, राँगा र उन्नत जातका बाख्रा वितरण गरिएको मेयर […]

एक गाउँपालिका एक उत्पादन: चार सय परिवारलाई बाख्रा वितरण

सिमकोट –  हुम्लाका ४ सय ४० परिवारलाई बाख्रा वितरण गरिएकाे छ। एक गाउँपालिका एक उत्पादन कार्यक्रम अन्तर्गत  बाख्रा वितरण गरिएका हुन्। सर्केगार्ड गाउँपालिका–६ बराई गाउँका टेक रोकायाले वडाका ७० घरधुरीले २१० वटा बाख्रा पाएको बताए। स्थानीय जातका बाख्रा सेवाग्राहीको खरिद उपभोक्ता समितिले खरिद गरेर ल्याई वितरण गरिएको हो। सरकारी अनूदानमा अब बाख्रा पालन व्यवसाय बिस्तार […]

दुई सय भैंसी, छ सय बाख्रा वितरण

रुकुम पूर्व : रुकुम पश्चिमका पाँच स्थानीय तहले भैंसी, बाख्रा र बोका वितरण गरेका छन्। मुसीकोट नगरपालिका, आठबीसकोट नगरपालिका, बाँफीकोट गाउँपालिका, सानीभेरी गाउँपालिका र त्रिवेणी गाउँपालिकामा भैंसी र बाख्रा वितरण गरेको हो।पशु सेवा अस्पताल तथा पशु सेवा कार्यालयले सम्बन्धित स्थानीय तहको समन्वय र किसानको पनि लागत सहभागितामा भैंसी तथा बाख्रा वितरण गरिरहेको हो। कार्यालयका अनुसार चालु आर्थिक वर्षमा ५० पाडापाडीसहित २०० भैंसी, ६०० बाख्रा र १२ बोका वितरण गर्ने कार्यक्रम रहेकोमा अधिकांश वितरण भइसकेका छन्। के