अफगानिस्तानमा ६० प्रतिशत जनसंख्या भोकमरीको चपेटामा, सहयोग गर्न राष्ट्रसंघको आह्वान

एजेन्सी । अफगानिस्तानमा मानवीय संकट चुलिएको भन्दै विश्व समुदायलाई राष्ट्रसंघले सहयोगका लागि आह्वान गरेको छ । राष्ट्रसंघका लागि अफगानिस्तानका दूत दिवोराह लायोन्सले अफगान जनताललाई वित्तिय र मानवीय सहयोग गर्न दातृ निकायलाई आह्वान गरेकी हुन्। अफगानिस्तानको चार करोड जनसंख्या मध्ये ६० प्रतिशत भोकमरीको चपेटामा परेको राष्ट्रसंघको भनाइ छ । जाडो याम शुरु भएसँगै अफगानिस्तानको अवस्था डरलाग्दो […]

सम्बन्धित सामग्री

अफगानिस्तानमा आर्थिक संकट चुलियो, सहयोग गर्न राष्ट्रसंघको आह्वान

जेनेभा – शरणार्थीका लागि राष्ट्रसंघका उच्च आयुक्त फिलिपो ग्रान्डीले विश्वका विभिन्न मुलुकमा अफगान शरणार्थीको संख्या बढ्ने चेतावनी दिएका छन् । वर्षौ‌देखि युद्धका कारण तहसनहस भएको अफगानिस्तानमा आर्थिक स‌ंकट चुलिएको छ । ‘उच्च जीविकोपार्जनको खोजीमा अफगानिस्तानबाट बाहिरने शरणार्थी प्रबाह दिनहुँ बढिरहेको छ,’ ग्रान्डीले भने । अफगानिस्तानमा मानवीय संकट चुलिएको राष्ट्रसंघले जनाउदै आएको छ । अफगानिस्तानको कूल […]