अफगानिस्तानमा आर्थिक संकट चुलियो, सहयोग गर्न राष्ट्रसंघको आह्वान

जेनेभा – शरणार्थीका लागि राष्ट्रसंघका उच्च आयुक्त फिलिपो ग्रान्डीले विश्वका विभिन्न मुलुकमा अफगान शरणार्थीको संख्या बढ्ने चेतावनी दिएका छन् । वर्षौ‌देखि युद्धका कारण तहसनहस भएको अफगानिस्तानमा आर्थिक स‌ंकट चुलिएको छ । ‘उच्च जीविकोपार्जनको खोजीमा अफगानिस्तानबाट बाहिरने शरणार्थी प्रबाह दिनहुँ बढिरहेको छ,’ ग्रान्डीले भने । अफगानिस्तानमा मानवीय संकट चुलिएको राष्ट्रसंघले जनाउदै आएको छ । अफगानिस्तानको कूल […]