चुनाव प्रचार गर्ने आज अन्तिम दिन, राति १२ बजेदेखि स्थिर समय सुरु हुने

काठमाडौं - मंसिर ४ गते हुने संघीय चुनावको स्थिर समय आज राति १२ बजेदेखि सुरु हुने भएको छ । निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीले आज राति १२ बजेबाट स्थिर समय सुरु हुने जानकारी दिए ।  स्थिर समयमा चुनावी प्रचारप्रसार गर्न नपाइने उनले जानकारी दिए । दल तथा उम्मेदवारहरूले आज राति १२ बजेसम्म प्रचार प्रसार गर्न पाउने...

सम्बन्धित सामग्री

चुनाव प्रचार प्रसारको अन्तिम दिन : प्रमुख दलका शीर्ष नेता गृहजिल्ला केन्द्रीत

स्थानीय तह निर्वाचन २०७९ को चुनाव प्रचार प्रसारको आज अन्तिम दिन । अन्तिम दिन भएकाले उम्मेदवार तथा राजनीतिक दलहरुले आफ्नो चुनावी प्रचारप्रसार आजै दिनभरमा टुंग्याउदैछन् । प्रचार प्रसारको अन्तिम घडीको सदुपयोग गर्दै राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरूले समेत देशभर विभिन्न स्थानमा चुनावी सभा गरेर मत माग्दैछन् । यसैक्रममा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरु चुनावी अभियानको दौडधुपमा छन् । प्रमुख दलका शीर्ष नेताहरु आआफ्ना पार्टी र गठबन्धनका उम्मेदवारलाई मत माग्न मंगलबार दिनभर सकेसम्म धेरै स्थानमा आयोज

चुनाव प्रचारको अन्तिम दिन शीर्ष नेता को कहाँ सहभागी हुने ?

स्थानीय तह तेस्रो चरण अन्तर्गत चुनाव प्रचार प्रसारको आज अन्तिम दिन। सबैजसो शीर्ष नेताहरू दुई नम्बर क्षेत्रमा खटिएका छन्। प्रधानमन्त्री शेरबहादुर देउवा कलैया र वीरगन्जमा गएर चुनावी सभालाई सम्बोधन गर्दैछन् भने एमाले अध्यक्ष केपी ओली जीतपुर बारा र बर्दिबासको चुनावी सभालाई सम्बोधन गर्दैछन्। यस्तै माओवादी अध्यक्ष प्रचण्ड सर्लाहीको लालबन्धी र वीरगन्जको सभालाई सम्बोधन गर्ने कार्यक्रम…