स्थानीय तह तेस्रो चरण अन्तर्गत चुनाव प्रचार प्रसारको आज अन्तिम दिन। सबैजसो शीर्ष नेताहरू दुई नम्बर क्षेत्रमा खटिएका छन्। प्रधानमन्त्री शेरबहादुर देउवा कलैया र वीरगन्जमा गएर चुनावी सभालाई सम्बोधन गर्दैछन् भने एमाले अध्यक्ष केपी ओली जीतपुर बारा र बर्दिबासको चुनावी सभालाई सम्बोधन गर्दैछन्। यस्तै माओवादी अध्यक्ष प्रचण्ड सर्लाहीको लालबन्धी र वीरगन्जको सभालाई सम्बोधन गर्ने कार्यक्रम…