स्याङबोचेमा चिकित्सक दिवस मनाइयो

डा तिवारीले स्याङबोचेमा संघको झण्डा समेत लगेका थिए। डा तिवारीको टोलीले नेपाल चिकित्सक संघको झण्डा लिएर समुद्री सतहबाट ५ हजार ६ सय मिटरको उचाईमा रहेको सगरमाथाको बेस क्याम्प कालापत्थरसम्म पुग्ने छन्।

सम्बन्धित सामग्री

यसरी मनाइयो दुर्लभ रोग दिवस [तस्बिरहरु]

रेयर डिजिज सोसाइटी नेपालको आयोजना तथा नेपाल चिकित्सक संघ  र विश्व स्वास्थ्य संगठनको  सहकार्यमा आज बिहान नक्सालको नारायण चौरबाट नेपाल चिकित्सक संघको कार्यालय प्रदर्शनीमार्ग सम्म वाकाथान कार्यक्रम सम्पन्न भएको थियो।

फेमिली डाक्टर दिवस मनाइयो

सन २०१० देखि फेमिली डाक्टर(जिपी) ले स्वास्थ्य सेवा प्रवाहमा महत्वपूर्ण योगदान गर्ने भएकोले मे १९ लाई विश्व फेम्ली डाक्टर दिवसको रुपमा मनाउदै आएको छ। यस पटक फेमिली डाक्टर (पारिवारिक चिकित्सक)- स्वास्थ्य सेवाको मुटु) भन्ने नारा तय गरिएको थियो।

आयुर्वेद चिकित्सक संघको आयोजनामा धन्वन्तरी तथा आरोग्य दिवस मनाइयो

राष्ट्रिय आरोग्य दिवस एवं धन्वन्तरी जयन्ती,२०७९ का अवसरमा नेपाल आयुर्वेद चिकित्सक संघको आयोजनामा विभिन्न कार्यक्रम गरी मनाइएकाे छ।

आयुर्वेद चिकित्सक संघको २५ औ स्थापना दिवस यसरी मनाइयो

सो अवसरमा ७ जना आयुर्वेद चिकित्सकलाई सम्मान गरेको छ। आयुर्वेद चिकित्साको क्षेत्रमा अतुलनीय योगदान पुर्‍याएको भन्दै सात जना चिकित्सकलाई सम्मान गरिएको हो।