यसरी मनाइयो दुर्लभ रोग दिवस [तस्बिरहरु]

रेयर डिजिज सोसाइटी नेपालको आयोजना तथा नेपाल चिकित्सक संघ  र विश्व स्वास्थ्य संगठनको  सहकार्यमा आज बिहान नक्सालको नारायण चौरबाट नेपाल चिकित्सक संघको कार्यालय प्रदर्शनीमार्ग सम्म वाकाथान कार्यक्रम सम्पन्न भएको थियो।

सम्बन्धित सामग्री

पाँचौँ विश्व माटो दिवस मनाइयो

काठमाडौँ : ‘माटो र पानी जीवनको थालनी’ भन्ने नाराका साथ आज दशौँ विश्व ‘माटो दिवस’ मनाइएको छ। नेपालमा पनि माटोको महत्त्व दर्शाउँदै यसको संरक्षण, संवर्धन र उचित व्यवस्थापनका लागि जनचेतना बढाउन विविध कार्यक्रम गरी माटो दिवस मनाइयो।यसको उद्देश्य माटो व्यवस्थापनमा बढ्दो चुनौतीलाई सम्बोधन, जलथलको संरक्षण, वातावरण संरक्षण र मानव स्वास्थ्यको रक्षा, माटोको स्वास्थ्यमा सक्रिय सुधारका लागि प्रतिबद्ध गर्न प्रोत्साहित गर्ने जनचेतना फैलाउने रहेको छ।नेपालमा माटोको अम्लीयपना प्रमुख समस्या

६५औं संसद् दिवस मनाइयो (फोटोफिचर)

काठमाडौं, १६ असार । ६५औं संसद् दिवस मनाइएको छ। आज(शनिबार) पूर्व सांसद मञ्च नेपालको आयोजा र संघीय संसद सचिवालयको समन्वयमा ६५औं संसद् दिवस मनाइएको हो। तस्बिरहरू : मुकुन्द कालिकोटे

औपचारिकतामा सीमित विश्व आदिवासी दिवस

गत अगस्ट ९, २०२२ का दिन २८ औं विश्व आदिवासी दिवस परेको थियो । सो अवसरमा नेपालमा पनि विभिन्न कार्यक्रम गरेर औपचारिक रूपमा विश्व आदिवासी दिवस मनाइयो । मनाउनैपर्ने भएकाले मनाइयो भनेजस्तो सो दिवस औपचारिकतामै सीमित रह्यो । किनभने सो अवसरमा नेपाल सरकारले आदिवासी जनजातिहरूलाई हुने खाले त्यस्ता महŒवपूर्ण कार्यक्रम खासै ल्याएन, औपचारिक रूपमा घोषणा […]

लण्डनमा मनाइयो गणतन्त्र दिवस

लण्डन । बेलायतमा रहेका नेपालीले गणतन्त्र दिवस मनाएका छन् । नेपाली कांग्रेसको भातृसंस्था नेपाली जनसम्पर्क समिति बेलायतले आइतबार एक कार्यक्रमको आयोजना गर्दै गणतन्त्र दिवस मनाएको हो । सोही कार्यक्रमको अवसर पारेर गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष कुल आचार्यलाई जनसम्पर्क समिति बेलायतले सम्मान गरेको छ । समितिका सभापति युवराज गुरुङको सभापतित्वमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै […] The post लण्डनमा मनाइयो गणतन्त्र दिवस appeared first on राजधानी राष्ट्रिय दैनिक.

सगरमाथा दिवस मनाइयो

काठमाडौँ,१५ जेठ । आज १५औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस स्वदेश तथा विदेशमा विभिन्न कार्यक्रम गरी मनाइएको छ । विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पहिलोपटक मानव पाइला टेकिएको ६९ वर्ष पूरा भएको छ । सन् १९५३ मे २९ तारिख आजकै दिन दुई पर्वतारोही तेञ्जिङ नोर्गे शेर्पा र सर एडमण्ड हिलारीले पहिलो पटक सगरमाथामाको शिखरमा पुगी विश्वलाई मानवीय […]

रौतहटमा मनाइयो पुस्तक दिवस

अन्तर्राष्ट्रिय पुस्तक दिवस रौतहटमा मनाइएको छ। लेखकहरुको एक समूहले रौतहटमा पुस्तक दिवस मनाएको हो।...

‘ह्विलचियरका लागि बाटो, हाम्रो अधिकार’ भन्ने मूलनाराका साथ ह्विलचियर दिवस मनाइयो

बनेपा । ‘ह्विलचियरका लागि बाटो, हाम्रो अधिकार’ भन्ने मूलनाराका साथ आज चौधौँ अन्तर्राष्ट्रिय स्पाइनल इञ्जरी दिवस विभिन्न कार्यक्रम गरी मनाइयो । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१३ भैँसेपाटीस्थित स्पाइनल इञ्जरी पुनःस्थापना केन्द्रले आज यहाँ ह्विलचियर ¥याली तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरियो । सो अवसरमा केन्द्रका सञ्चालक कनकमणि दीक्षितले ह्विलचियरमैत्री नेपाल बनाउनका लागि सबैमा सचेतना जगाउन कार्यक्रमको आयोजना गरिएको […]

तिलौराकोटमा बुद्धले गृह त्याग गरेको घटना स्मरण गर्दै महाभिनिष्क्रमण दिवस मनाइयो

दिलिप कुमार यादव कपिलवस्तु । राजकुमार सिद्धार्थले राजप्रासाद त्याग गरेको ऐतिहासिक क्षण व्युताई पर्यटकीय आकर्षणको गन्तब्य बनाउन कपिलवस्तुको तिलौराकोटमा महाभिनिष्क्रमण दिवस मनाईएको छ । कोरोना भाइरस संक्रमणले थलिएको नेपालमा पर्यटककालागि स्वागत गर्न तयार रहेको सन्देश दिन असार पुर्णिमाका दिन मध्यराति १२ बजे सिद्धार्थ राजदरबार छाडेको घटना स्मरण गरि महाभिनिष्क्रमण दिवस मनाईएको हो । तौलिहवाका शाक्यकुलका […]

विश्व पृथ्वी दिवस मनाइयो

विश्वभर विभिन्न कार्यक्रमहरू गरेर बिहीबार विश्व पृथ्वी दिवस मनाइयो ।संयुक्त राष्ट्र संघको ६३ औं महासभाले अप्रिल २२ का दिन पृथ्वी दिवस मनाउने निर्णय गरेको थियो । पृथ्वीमाथि मानिसहरूले अव्यवस्थित दोहन गर्दा प्राकृतिक विपत्ति बढ्दै गएको छ । प्रकृति र पर्यावरण माथिको खेलवाडले जलवायु परिवर्तनको चपेटामा पृथ्वी पर्न थालेको छ । औद्योगिक विकासको अस्वस्थ होडबाजीले जल, […]