भारतमा गणतन्त्र दिवसका दिन किसानहरुको ट्याक्टर र्याली

नयाँदिल्ली । भारतका किसानहरुले गणतन्त्र दिवसका अवसरमा ट्याक्टर र्याली प्रदर्शन गरेका छन् ।  कृषि सम्बन्धी तीन कानुन खारेजको माग गर्दै आन्दोलनमा उत्रिएका किसानहरुले गणतन्त्र दिवसको दिन प्रतिकात्मक रुपमा ट्याक्टर र्याली निकालेका हुन् । राजधानी नयाँदिल्लीको चक्रपथमा किसानहरुले ट्याक्टर र्याली निकालेपछि सुरक्षाकर्मीसँग झडप समेत ...

सम्बन्धित सामग्री

ट्याक्टर परेड : विश्वभरका किसानको माग पुरा गराउने विरोध शैली

भारत सरकारले लागू गरेको किसानसम्बन्धी तीनवटा कानुन खारेजको माग राख्दै किसानहरूले दुई महिनादेखि लगातार विरोधका विभिन्न कार्यक्रम गर्दै आएका छन् । यही क्रममा गणतन्त्र दिवसको अवसरमा मंगलबार उनीहरूले विरोधस्वरूप नयाँदिल्लीमा...

भारतमा गणतन्त्र दिवसका दिन किसानहरुको ट्याक्टर र्याली

नयाँदिल्ली / भारतका किसानहरुले गणतन्त्र दिवसका अवसरमा ट्याक्टर र्याली प्रदर्शन गरेका छन् । कृषि सम्बन्धी तीन कानुन खारेजको माग गर्दै आन्दोलनमा उत्रिएका किसानहरुले गणतन्त्र दिवसको दिन प्रतिकात्मक रुपमा ट्याक्टर र्याली निकालेका हुन् । राजधानी नयाँदिल्लीको चक्रपथमा किसानहरुले ट्याक्टर र्याली निकालेपछि सुरक्षाकर्मीसँग झडप समेत भएको थियो । गणतन्त्र दिवसका अवसरमा आयोजित परेड प्रदर्शन कार्यक्रमलाई असर पार्न... The post भारतमा गणतन्त्र दिवसका दिन किसानहरुको ट्याक्टर र्याली appeared first on Purbeli News.

भारतमा गणतन्त्र दिवसमा किसानको ट्याक्टर र्‍याली, ठाउँठाउँमा प्रहरीसँग झडप

१३ माघ, काठमाडौं । मंगलबार भारतले ७२ औं गणतन्त्र दिवस मनाइरहेको छ । कोरोना भाइरस (कोभिड–१९) को महामारीको कारण यसपटकको गणतन्त्र दिवस यसअघिको भन्दा केही फरक हिसाबमा मनाइरहेको छ । यसपटक गणतन्त्र दिवसको अवसरमा भारतमा कुनै पनि अर्को मुलुकका राष्ट्राध्यक्ष भने सामेल भएका छैनन् । यसैबीच भारतका विभिन्न राज्यमा कृषि कानुनको विरोधमा किसानहरुले विरोध प्रदर्शन […]