भारतमा गणतन्त्र दिवसमा किसानको ट्याक्टर र्‍याली, ठाउँठाउँमा प्रहरीसँग झडप

१३ माघ, काठमाडौं । मंगलबार भारतले ७२ औं गणतन्त्र दिवस मनाइरहेको छ । कोरोना भाइरस (कोभिड–१९) को महामारीको कारण यसपटकको गणतन्त्र दिवस यसअघिको भन्दा केही फरक हिसाबमा मनाइरहेको छ । यसपटक गणतन्त्र दिवसको अवसरमा भारतमा कुनै पनि अर्को मुलुकका राष्ट्राध्यक्ष भने सामेल भएका छैनन् । यसैबीच भारतका विभिन्न राज्यमा कृषि कानुनको विरोधमा किसानहरुले विरोध प्रदर्शन […]