काठमाडौं : कृषि विकास मन्त्रालयले बाढीपहिरोबाट कृषि क्षेत्रमा झण्डै ४ अर्बको क्षति पुगेको बताएको छ। मन्त्रालयले मुलुकका ५ वटै विकास क्षेत्रमा हालैको बाढीले अन्नबाली, तरकारी बाली तथा माछा खेतीमा गरी ३ अर्ब ६४ करोड ३४ लाख मुल्य बराबरको क्षति पुगेको प्रारम्भिक जानकारी गराएको हो।
सबैभन्दा बढी मध्यमाञ्चलका १० जिल्लामा बाढीले २ अ...