काठमाडौं : सप्तकोशी नदीमा यस वर्षकै उच्च बहाव मापन भएको छ। केहिदिन यता निरन्तर बढ्दो क्रममा रहेको नदीको बहाव आज यस वर्षकै उच्च विन्दुमापुगेको हो।
पछिल्लो मापन अनुसार सप्तकोशीको बहाव २ लाख ५७ हजार ७९० क्यूसेक प्रतिसेकेण्ड पुगेको कोशी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ। नदीको बहाव बढेसँगै कोशी ब्यारेजका ३५…