गोरखामा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर

नगरपालिकाले वडा नम्बर १३ र १४ स्थित याङकोटमा सञ्चालन गरिएको स्वास्थ्य शिविरमा ७३ जना पुरुष र एक सय ६२ जना महिलाले उपचार सेवा लिएको नगरपालिकाका आयुर्वेद शाखाका प्रमुख जीवनकुमार श्रेष्ठले जानकारी दिए।

सम्बन्धित सामग्री

मेलम्ची स्वास्थ्य शिविरमा एक हजार तीन सय लाभान्वित

सिन्धुपाल्चोक– मेलम्चीमा आयोजना गरिएको निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर तथा औषधि वितरण कार्यक्रममा एक हजार तीन सय सातजना लाभान्वित भएका छन् । राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र कीर्तिपुरको आयोजनामा हिजो भएको शिविरमा पेटसम्बन्धी रोग, पिनास, मधुमेह, पञ्चकर्म, भिडियो एक्सरे, छालासम्बन्धी रोग, फिजियोथेरापीसहितका सेवा र निःशुल्क औषधि वितरण गरिएको थियो । शिविरको उद्घाटन गर्दै स्वास्थ्य तथा […]

आयुर्वेद भरपर्दो उपचार पद्धति हो : मन्त्री बस्नेत

सिन्धुपाल्चोक– स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले आयुर्वेद भरपर्दो उपचार पद्धति भएको बताएका छन्। राष्ट्रिय  आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र किर्तिपुरको आयोजनामा सिन्धुपाल्चोकको मेलम्चीमा शनिबार आयोजना गरिएको निःशुल्क विशेषज्ञ आयुर्वेद स्वास्थ्य शिविर तथा औषधि वितरण कार्यक्रममा बोल्दै स्वास्थ्य मन्त्री बस्नेतले आयुर्वेद पद्धतिबाट उपचार गर्दा साइड इफेक्ट नहुने र यो उपचार भरपर्दो पनि भएको बताएका हुन्। आयुर्वेद […]

दाङमा आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न

दाङ । दाङको बबई गाउँपालिकाको हापुरेमा आयुर्वेद पद्धतीको स्वास्थ्य शिविर आयोजना सम्पन्न भएकाे छ । आयुर्वेद उपचारको बारेमा ग्रामीण क्षेत्रका जनतालाई जानकारी दिने उद्देश्यले पहिलो पटक शिविर आयोजना गरीएको थियाे । प्रादेशिक आयुर्वेद चिकित्सालय बिजौरीले गरेको वृहत स्वास्थ्य शिविरमा एलोप्याथिक उपचार गर्दै आएका बिरामीहरुको उल्लेख्य सहभागिता थियो । आयुर्वेद पद्धतिबाट गरिने उपचारमा ग्रामीण क्षेत्रका बासीन्दालाई […]

हुम्लाको नाम्खामा आयुर्वेद स्वास्थ्य शिविर सञ्चालन

सिमकोट । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–१ हेप्का गाउँमा आयुर्वेद स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । स्वास्थ्य शिविरबाट ३६० नागरिक लाभान्वित भएका छन् । आयुर्वेद स्वास्थ्य केन्द्रको आयोजनामा सञ्चालित शिविरमा २११ महिला र १४९ पुरुषले सेवा लिएका थिए । सेवा लिनेमा १०१ ज्येष्ठ नागरिक समेत रहेका आयुर्वेद स्वास्थ्य केन्द्रका निमित्त प्रमुख कृष्णचन्द्र जोशीले जानकारी दिए । […]

कालीकोटमा निःशुल्क योग तथा आयुर्वेद स्वास्थ्य शिविर

दम, खोकी, ज्वरो, पिसाबसम्बन्धी समस्या, स्त्री रोग,  पायल्स, नाक, कान, घाँटी, बाथ तथा बालरोगलगायत विभिन्न समस्याको उपचारका लागि शिविर सञ्चालन गरिएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र कालीकोटका वरिष्ठ वैद्य लक्ष्मीप्रसाद पाण्डेले बताए।

जुम्लामा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर

जुम्लाको तिला गाउँपालिकामा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सुञ्चालन भएको छ । स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेश सुर्खेतको आयोजनामा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर चलेको हो ।

आयुर्वेद हेल्थ होमले मंसिर १९-२१ सम्म निःशुल्क स्वास्थ्य शिविर गर्दै

काठमाडौं । आयुर्वेद हेल्थ होमले मंसिर १९ गतेदेखि २१ गतेसम्म निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सञ्चालन गर्ने

वृहत् निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर

अर्जुनचौपारी गाउँपालिकाले वृहत् निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर गरेको छ । गाउँपालिकाले गरेको शिविरमा ३६२ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो भने ३१ थरिका औषधि वितरण गरिएको थियो ।