समानुपातिक सूची सच्याउन देउवालाई शेखर पक्षको खबरदारी

काठमाडौँ । नेपाली कांग्रेसको शेखर कोइराला पक्षले पार्टीले निर्वाचन आयोगमा पेश गरेको समानुपातिक पद्धतितर्फको उम्मेदवारको बन्द सूची सच्याउन पार्टी नेतृत्वलाई खबरदारी गरेको छ । समानुपातिकका उम्मेदवार चयन गर्दा न्यायोचित नभएको भन्दै उनीहरुले पार्टीमा योगदान गरेका आफू पक्षका नेतालाई पनि समेटेर बन्द सूची सच्याउन आग्रह गरेका हुन् । नेता गुरुराज घिमिरेले जथाभावी उम्मेदवार चयन गर्दा पार्टीका […]

सम्बन्धित सामग्री