कांग्रेस समानुपातिकको बन्द सूचीबारे शेखर पक्ष असन्तुष्ट, कार्यालयमा धर्ना दिने तयारी

काठमाडौं– समानुपातिक सूची नसच्याए नेपाली कांग्रेसका डा. शेखर कोइराला पक्षधरले धर्ना दिने भएको छ । सो समूहले पार्टी कार्यालय सानेपामा धर्ना दिने भएका हुन् । कांग्रेसबाट समानुपातिकको बन्द सूचीमा संस्थापन पक्षका नेताहरुको नामको बाहुल्यता छ । संस्थापनइतरका नेताहरुको नाम नगन्य भएकाले सूची सच्याउनुपर्ने माग उनीहरुको छ ।...