बाँकेमा थप १३ जनालाई कोरोना

नेपालगञ्ज – बाँकेमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। भेरी अस्पताल, जमुनाहा नाका, कोहलपुर मेडिकल कलेज र राप्तीसोनारी गाउँपालिकामा गरिएको परीक्षणमा १३ जनालाई कोरोना पुष्टि भएको हो। भेरी अस्पतालमा पाँच जना (एक जना बाहिरी जिल्लाका), जमुनाहामा तीन जना, कोहलपुर मेडिकल कलेजमा चार जना र राप्तीसोनारी गाउँपालिकामा दुई जनालाई कोरोना भएको छ। बाँकेमा अहिले […]

सम्बन्धित सामग्री

बाँकेमा बढ्दै कोरोना संक्रमण

बाँकेमा कोरोनाको चौथो लहर सुरु भएयताको एकैदिन सबैभन्दा बढी संक्रमित फेला परेका छन्। बाँकेका विभिन्न प्रयोगशालामा भएको परीक्षणमा मंगलबार २५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो।...

बाँकेमा बढ्न थाल्यो कोरोना संक्रमण

नेपालगञ्ज- बाँकेमा फेरि कोरोना संक्रमण बढ्न थालेकाे छ। शुक्रबार यहाँ चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ। भेरी अस्पतालमा १२ जनाको पिसिआर जाँच गर्दा तीन जनामा कोरोना देखिएको छ। बागेश्वरी ल्याबमा एक जनामा कोरोना पुष्टि भएको छ। बाँकेमा अहिले ३९ जना कोरोना संक्रमित रहेका छन्। उनीहरू सबै होम आइसोलेसनमा रहेका छन्। उता नाकामा भारतबाट आएका […]

बाँकेमा बढ्दै कोरोना ग्राफ

प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीद्वारा जारी स्वास्थ्य मापदण्डका आदेशलगायतका आदेश उल्लंघन र नागरिकले आफ्नो दायित्व निर्वाह नगर्दा पछिल्लो समय बाँकेमा कोरोना भाइरसको उच्च जोखिम बढ्दै गएको छ।...

बाँकेमा कोरोना संक्रमित हुनेभन्दा निको हुने धेरै

नेपालगञ्ज– बाँकेमा बुधबार १७ जनाले कोरोना जितेका छन्। जिल्ला कोभिड व्यवस्थापन केन्द्र, बाँकेका अनुसार, नौ जना पुरुष र आठ जना महिलाले कोरोना जितेका हुन्। कोरोना जितेकाहरुलाई डिस्चार्ज गरिएको छ। जिल्लामा बुधबार १३ जना संक्रमित थपिएका छन्। त्यसमा बाँके जिल्ला निवासी आठ जना रहेका छन्। बुधबार बाँकेमा कोरोना संक्रमित हुनेभन्दा निको हुने बढी छन्। जिल्लाका तीन […]

बाँकेमा कोरोना संक्रमणबाट हुने मृत्यु शून्य

८ असार, काठमाडौं । दोस्रो लहरमा ‘हटस्पट’ बनेको बाँकेमा कोरोना संक्रमणबाट हुने मृत्यु शून्यमा झरेको छ । असार ४ गतेयता बाँकेमा कोरोना संक्रमणबाट एकजनाको पनि मृत्यु नभएको बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले बताए । दैनिक कोरोना संक्रमण पुष्टि हुने संख्या पनि न्यून रहेको उनले बताए । ओलीका अनुसार ४ असारमा एक, ५ असारमा १०, […]

बाँकेमा कोरोना महामारीको तेस्रो लहरविरुद्धको पूर्वतयारी

बाँके। कोरोना महामारीको पहिलो र दोस्रो लहरको शुरुवातमै हटस्पट बनेको बाँकेमा तेस्रो लहरको पूर्वतयारी शुरु भएको छ। यहाँका स्थानीय तहहरु यतिबेला तेस्रो लहरमा कोरोना संक्रमण तीव्र रुपमा फैलिनसक्ने भएकाले त्यसको रोकथाम तथा प्रतिकार्यका लागि पूर्वतयारी गरिरहेका छन्। बाँकेमा अहिले काोरोना सङ्क्रमण र मृत्युदर ह्वात्तै घटेपनि पुनः तेस्रो लहरको महामारी फैलिन सक्ने भएकाले आवश्यक पूर्वतयारी शुरु गरिएको खजुरा गाउँपालिकाकाले जनाएको छ।

बाँकेमा कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु

काठमाडौं। कोरोना संक्रमणबाट बाँकेमा थप एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा नेपालगञ्ज–६ की ७२ वर्षीया महिला रहेकी छन्। उनको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा सोमबार बिहान मृत्यु भएको हो। योसँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९३ पुगेको छ।