बाँकेमा कोरोना संक्रमित हुनेभन्दा निको हुने धेरै

नेपालगञ्ज– बाँकेमा बुधबार १७ जनाले कोरोना जितेका छन्। जिल्ला कोभिड व्यवस्थापन केन्द्र, बाँकेका अनुसार, नौ जना पुरुष र आठ जना महिलाले कोरोना जितेका हुन्। कोरोना जितेकाहरुलाई डिस्चार्ज गरिएको छ। जिल्लामा बुधबार १३ जना संक्रमित थपिएका छन्। त्यसमा बाँके जिल्ला निवासी आठ जना रहेका छन्। बुधबार बाँकेमा कोरोना संक्रमित हुनेभन्दा निको हुने बढी छन्। जिल्लाका तीन […]

सम्बन्धित सामग्री

बाँकेमा कोरोना संक्रमण दर १ प्रतिशत पनि छैन, ७३ प्रतिशतलाई निको

बाँके : बाँकेमा कोरोना संक्रमित संख्या एक हजार पुगेको छ। आइतबार १० जना कोरोना संक्रमित फेला परेका जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले बताए।   यीमध्ये ७ सय २७ जना निको भएर घर फर्किएका छन्। बाँकेका विभिन्न आइसोलेसन सेन्टरमा बसेर २ सय ६७ जनाले उपचार गराइरहेका छन्। दुई महिला र चार...