मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा शीर्ष नेताबीच छलफल

काठमाडौँ– मन्त्रिपरिषद्लाई पूर्णता दिनेलगायतका विषयमा सत्तारुढ दलका शीर्ष नेताबीच आज छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको छलफलमा मन्त्रिपरिषद् विस्तार र उपनिर्वाचनका विषयमा कुराकानी भएको प्रधानमन्त्रीका प्रेस विज्ञ मनोहरि तिमिल्सिनाले जानकारी दिए ।  हाल प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग विभिन्न छ वटा मन्त्रालयको समेत कार्यभार छ । तत्काल मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारीस्वरूप प्रधानमन्त्रीले सत्तारुढ […]

सम्बन्धित सामग्री

संसद् अवरोध हटाउन आज पनि जुटे शीर्ष नेता, फुक्ला त गाँठो ?

काठमाडौँ– संसद् अवरोध हटाउने विषयमा छलफल गर्न प्रमुख तीन दलका शीर्ष नेताबीच आज पनि बैठक बसेको छ । सिंहदरबारमा केही समयअगाडि सुरु भएको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापत शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओली सहभागी छन् ।  संसद् खुलाउने विषयमा आइतबार पनि प्रधा...

संसद् अवरोध हटाउन आज पनि जुटे शीर्ष नेता, फुक्ला त गाँठो ?

काठमाडौँ– संसद् अवरोध हटाउने विषयमा छलफल गर्न प्रमुख तीन दलका शीर्ष नेताबीच आज पनि बैठक बसेको छ । सिंहदरबारमा केही समयअगाडि सुरु भएको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापत शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओली सहभागी छन् ।  संसद् खुलाउने विषयमा आइतबार पनि प्रधा...

अख्तियारको क्षेत्राधिकार बढाउने विधेयक तत्काल अघि नबढ्ने

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ लाई संशोधन गर्न बनेको विधेयक र भ्रष्टाचार निवारण पहिलो संशोधन विधेयक तत्काल अघि नबढ्ने भएको छ । प्रतिनिधिसभाको चालू आधिवेशन वैशाख १५ गते अन्त्य गरेर बजेट अधिवेशन बोलाउने तयारी गरिएपछि यो अधिवेशनमा उक्त विधेयक अघि नबढ्ने भएको हो । चालू अधिवेशन वैशाख १५ गते अन्त्य गर्न प्रधानमन्त्री, प्रमुख दल नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र)का शीर्ष नेताबीच सोमवार सहमति भएको छ ।  एमालेका प्रमुख सचेतक पदम गिरीका अनुसार अब यो अधिवेशनमा ती विधेयक प्रस्तुत हुने छैनन् । यसपछिको बजेट अधिवेशनमा अन्य विधेयकमा छलफल हुँदैन । त्यसैले अख्तियार दुरुपयोग अनुसन्धान आयोग (Commission for the Investigation of Abuse of Authority) को अनुसन्धान क्षेत्राधिकारमा निजीक्षेत्रलाई राख्न कानूनी प्रबन्ध मिलाउने प्रक्रिया तत्काल रोकिनेछ ।  संसद् सचिवालय स्रोतका अनुसार सभामुख देवराज घिमिरे पनि तत्काल विवादित विधेयक अघि बढाउने पक्षमा छैनन् । निजीक्षेत्रले अख्तियारको अनुसन्धान दायरामा निजीक्षेत्रलाई राख्ने प्रयासविरुद्ध लबिइङ गरिरहेको छ । ‘यो विधेयकमा प्रमुख दलको सहमति जुटाएर मात्रै संसद्मा लैजाने पक्षमा सभामुख हुनुहुन्छ । त्यसैले तत्काल अघि बढ्ने सम्भावना देखिँदैन,’ सभामुख निकट स्रोतले भन्यो ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ लाई संशोधन गर्न बनेको विधेयक र भ्रष्टाचार निवारण पहिलो संशोधन विधेयक राष्ट्रिय सभाबाट पारित भइसकेको छ । ऐन संशोधन गर्न बनेको विधेयकको दफा २ को परिभाषा खण्डमा प्रचलित कानूनबमोजिम स्थापित कम्पनी, प्रतिष्ठान, बैंक, मेडिकल कलेज र सोसँग सम्बद्ध अस्पताल वा यस्तै प्रकृतिका अन्य कुनै संगठित संस्थालाई सार्वजनिक संस्था भनिएको छ । यसो हुँदा निजीक्षेत्रका ती संस्थामा भ्रष्टाचारमा पनि अख्तियार (CIAA) ले अनुसन्धान गरी मुद्दा चलाउन सक्छ ।  कम्पनी, प्रतिष्ठान, बैंक, मेडिकल कलेज, संगठित संस्थालगायतलाई अख्तियारको अनुसन्धान दायरामा ल्याइनु संविधानको मर्मविपरीत हुनुका साथै यस्तो अभ्यासले निजीक्षेत्रलाई निरुत्साहित बनाउने ठहर गर्दै उद्यमी व्यवसायी त्रस्त बनेका छन् । निजीक्षेत्रका प्रमुख संघसंस्थाले राजनीतिक दलका शीर्ष नेता, प्रधानमन्त्रीलगायतलाई भेटेर यस विषयमा ध्यानाकर्षण गराइसकेका छन् । सोमवार निजीक्षेत्रका प्रमुख संगठनहरू नेपाल उद्योग वाणिज्य महासंघ (FNCCI), नेपाल उद्योग परिसंघ (CNA) र नेपाल चेम्बर अफ कमर्स (NCC) ले संयुक्त ध्यानाकर्षणपत्र मार्फत राष्ट्रिय सभाबाट पारित ती विधयेकहरूलाई प्रतिनिधिसभाले सच्याई संविधानको भावनाअनुरूप तथा निजीक्षेत्रलाई विश्वासमा लिने गरी मात्र पारित गर्न अपिल गरेका छन् । निजीक्षेत्रको अर्को संस्था नेपाल समुद्रपार निकासी पैठारी संघले पनि सोमवार छुट्टै विज्ञप्ति जारी गरी उक्त संशोधनप्रति असहमति जनाएको छ । संघले निजीक्षेत्रको अनुसन्धान गर्ने अन्य निकाय हुँदा हुँदै अख्तियारलाई समेत त्यस्तो अधिकार दिँदा कार्यबोझले उसको प्रभावकारिता घट्ने बताएको छ ।  निजीक्षेत्रका काम कारबाहीलाई नियमन गर्न नेपाल राष्ट्र बैंक (NRB), सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग, राजस्व अनुसन्धान विभागलगायत दर्जनभन्दा बढी नियामक निकाय सक्रिय छन् । यस्तो हुँदाहुँदै पनि सार्वजनिक निकायमा हुने अनियमितता नियमन गर्ने उद्देश्यका साथ स्थापना गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगजस्ता संस्थाको दायरा निजीक्षेत्रको नियमनसम्म बढाउँदा यसले निजीक्षेत्रको काम प्रभावित हुने मात्र नभई देशको समग्र आर्थिक विकास तथा विस्तारमा प्रतिकूल असर पर्ने ती संस्थाहरूको ध्यानाकर्षणपत्रमा उल्लेख छ ।

तीन दलका शीर्ष नेता छलफलमा

प्रमुख तीन दलका शीर्ष नेताबीच प्रधानमन्त्री कार्यालयमा समसामयिक विषयमा भएको छलफल

राष्ट्रपति निर्वाचनः प्रचण्ड, ओली र देउवा अझै अलमलमै

काठमाडौं । राष्ट्रपति चयन ‘राष्ट्रिय सहमति’मै गर्ने विषयमा शीर्ष नेता आन्तरिक छलफलमा जुटेका छन् । यद्यपि, उनीहरू आ–आफ्नै अडानमा रहेकाले सहमति जुट्न सकेन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति चयन राष्ट्रिय सहमतिमै गर्न पहल थालेका हुन् । सोमबार सिंहदरबारमा प्रमुख तीन दलका शीर्ष नेताबीच छलफल भएको हो । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी अध्यक्ष प्रचण्ड, […] The post राष्ट्रपति निर्वाचनः प्रचण्ड, ओली र देउवा अझै अलमलमै appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

गठबन्धनका शीर्ष नेताबीच निर्वाचनमा तालमेलका मापदण्ड बनाउने सहमति

काठमाडौं । सत्ता गठबन्धनका दलका शीर्ष नेताबीच स्थानीय तह निर्वाचनमा तालमेलका मापदण्ड बनाउने सहमति भएकाे छ । गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी नेपालका शीर्ष तहका नेताबीच चुनावी तालमेलका विषयमा छलफल भएको थियो । तालमेलको मोडालिटी तयार गर्न संयन्त्र बनाउने विषयमा गठबन्धन आबद्ध शीर्ष नेता सहमत छन् […]

सत्तारुढ गठबन्धनका शीर्ष नेताबीच आज छलफल हुँदै

काठमाडौं । सत्ता–साझेदार दलका तीन शीर्ष नेता शेरबहादुर देउवा, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालबीच आज बालुवाटारमा छलफल हुँदैछ । प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति देउवा, नेकपा (माओवादी केन्द्र) का प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच एमसीसी, स्थानीय चुनवालगायतका विषयमा छलफल हुने बताइएको छ । अमेरिकाले फेब्रुअरी अन्तिमभित्र जसरी पनि एमसीसी पारित […]

बूढानीलकण्ठमा एमाले र कांग्रेसका शीर्ष नेताबीच १ घण्टादेखि छलफल

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच १ घण्टादेखि छलफल भइरहेको छ । देउवालाई भेट्न बुधवार अपराह्न एमाले नेतासहित प्रधानमन्त्री ओली देउवा निवास बूढानीलकण्ड पुगेका हुन् ।  वैशाख २७ गते प्रतिनिधि सभामा विश्वासको मत लिने तयारी गरेका प्रधानमन्त्री ओलीले त्यसै विषयमा कुरा गर्न सभापति देउवासँग भेटेको कांग्रेस स्रोतले बतायो । ओली र देउवाबीचको भेटवार्तामा दुवै पक्षका शीर्ष नेता सहभागी छन् ।  कांग्रेससँगको छलफलमा उपप्रधानमन्त्री एवं एमा...

बालुवाटारमा नेकपा र नेपाली कांग्रेसका शीर्ष नेता : छलफलमा दुई आयोग

काठमाडौं : सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता पारिएका व्यक्तिहरुको छानविन आयोगका विषयमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र प्रतिपक्षी नेपाली कांग्रेसका शीर्ष नेताबीच बालुवाटारमा छलफल भइरहेको छ। सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोगमा पदाधिकारी सिफारिस गर्नेबारे छलफल भइरहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार