इन्टरनेटको शुल्क घटाउने सरकारको घोषणा

काठमाडौँ । सरकारले इन्टरनेटको शुल्क घटाउने घोषणा गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्षको बजेट वक्तव्यमार्फत इन्टरनेटको पहुँच बढाउन शुल्क घटाउने बताएका हुन् ।

सम्बन्धित सामग्री

धितोपत्र दलाल कमिसन शुल्क घटाउँदै सेबोन

नेपाल धितोपत्र बोर्ड (सेबोन)ले धितोपत्र दलाल कमिसन शुल्क घटाउने तयारी सुरु गरेको छ । चालु आर्थिक वर्षका लागि धितोपत्र बजार वस्तु विनिमय बजारसम्बन्धी नीति तथा कार्यक्रममा उल्लेख भएको व्यवस्थालाई कार्यान्वयनमा लैजान बोर्डले तयारी थालेको हो । बोर्डले नीतिमा धितोपत्र दलाल व्यवसायीको मध्यस्थता शुल्क पुनरावलोकन गर्ने घोषणा गरेको थियो । सोही घोषणालाई मूर्त रूप दिन अहिले […]

अब नयाँ कम्पनी दर्ता गर्दा कुनै शुल्क नलाग्ने

काठमाडौं : अब नयाँ कम्पनी दर्ता गर्दा शुल्क नलाग्ने भएको छ।आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट संसदमा पेश गर्दै अर्थमन्त्री डा.प्रकाशशरण महतले निःशुल्क कम्पनी खोल्नसक्ने व्यवस्था गर्ने भएको बताएका हुन्। नयाँ कम्पनी खोल्न र कम्पनीको पुँजी बढाउन कुनै पनि शुल्क नलाग्ने व्यवस्था गरिने र न्यूनतम १ सय रुपैयाँमात्रै अधिकृत पुँजी घोषणा गरेर पनि कम्पनी खोल्न सकिने कानुनी व्यवस्था गरिने  अर्थमन्त्री महतले बताएका छन्।यस्तै अब कम्पनीहरुको नविकरण गर्न तथा कम्पनी बन्द गर्ने व्यवस्था अनलाइनबाटै गर

मधेश प्रदेशले होटल र साहसिक खेलमा तोक्यो पर्यटन शुल्क, कुनमा कति ?

११ साउन, काठमाडौं । मधेश प्रदेशले अब होटल र साहसिक खेलमा पर्यटन शुल्क तोकेको छ । प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि ल्याएको बजेटले होटल र साहसिक खेलमा पर्यटन शुल्क तोक्ने घोषणा गरेको छ । सोही अनुसार आर्थिक ऐनले पर्यटन शुल्कको दर तोकेको छ । तोकिएको दर अनुसार अब साधारण प्रकृतिको होटलले वार्षिक ५ हजार […]

सरकारले घटाउने भयो इन्टरनेटको शुल्क

काठमाडौं : सरकारले इन्टरनेटको शुल्क घटाउने घोषणा गरेको छ। आइतबार अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट संघीय संसद्‍को संयुक्त बैठकमा सार्वजनिक गर्ने क्रममा  इन्टरनेटको पहुँच बढाउन शुल्क घटाउने बताएका हुन्।बजेटमार्फत राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्नसमेत बजेट विनियोजन गरिएको छ।

रेनु दाहालको घोषणा : खानेपानी नि: शुल्क, छोरीहरूका लागि जीवन बिमा

काठमाडौँ । चितवनको भरतपुर महानगरपालिकाकी नवनिर्वाचित मेयर रेनु दाहालले महिनामा सात हजार लिटर खानेपानी निः शुल्क दिने घोषणा गरेकी छन्। खानेपानीमा गरिएको यो छुटले महानगरभित्रका ५२ प्रतिशत सेवाग्राही लाभान्वित हुने उनले दाबी छ । साथै उनले आगामी आर्थिक वर्षदेखि नगरबासीका छोरीहरूका लागि जीवन बिमा गर्ने निर्णयमा पनि हस्ताक्षर गरेकी छन्। आगामी आर्थिक वर्षबाट यो बिमा […]

भगवन्त मानको घोषणा : यो सत्र निजी विद्यालयले शुल्क बढाउन नपाउने

पञ्जाबका मुख्यमन्त्री भगवन्त मानले यस सत्रमा राज्यका कुनै पनि निजी विद्यालयले शुल्क बढाउन नसक्ने घोषणा गरेका छन् । भगवन्त मानले यो जानकारी ट्वीटमार्फत दिएका हुन् । विद्यार्थीहरु कुनै पनि पसलबाट किताब किन्न बाध्य नहुने पनि उनले बताए ।उनले आफ्नो ट्वीटमा लेखेका छन्, "पञ्जाबमा शिक्षा यति महँगो भएको छ कि यो आम जनताको पहुँचभन्दा बाहिर हुन थालेको छ। त्यसैले आज हामीले निर्णय गरेका छौँ कि यस सत्रमा कुनै पनि निजी विद्यालयले शुल्क बढाउन पाउने छैनन् र कुनै पनि पसलबाट पुस्तकहरू किन्न बाध्य पारिने छैनन्

भिषा शुल्क फिर्ता दिने अष्ट्रेलियाको घोषणा

सिड्नी–अष्ट्रेलिया सरकारले विदेशी विद्यार्थीलाई आकर्षित गर्न भिषा शुल्क फिर्ता दिने घोषणा गरेको छ । उसले यस्तो सुविधा निश्चित समयमा अष्ट्रेलिया प्रवेश गरेका विद्यार्थीले मात्रै पाउने जनाएको छ । यो सुविधा जनवरी १९ देखि १९ मार्च २०२२ को बिचमा अष्ट्रेलिया प्रवेश गर्ने विद्यार्थी भिषावाहकले पाउनेछन् । विद्यार्थी भिषाको सबक्लासहरु ५००, ५६०, ५७०, ५७१, ५७२, ५७३, ५७४ […]

कैलारीका सामुदायिक विद्यालयहरू विद्यार्थीबाट ‘अवैध’ शुल्क असुली गर्दै

कैलालीको कैलारी गाउँपालिका भित्रका सामुदायिक विद्यालयहरूले विद्यार्थीबाट विभिन्न बहानामा मनलाग्दी शुल्क असुली गरिरहेको तथ्य भेटिएको छ । सरकारले विद्यालय शिक्षा निःशुल्क घोषणा गरे पनि विद्यालयहरूले परीक्षा शुल्क लिइरहेको तथ्य भेटिएको छ । अवैध शुल्क असुलीमा कैलारी गाउँपालिका हसुलिया स्रोत केन्द्र स्तरीय परीक्षा सञ्चालन समितिले प्रमुख भूमिका खेलिरहेको छ । स्रोत केन्द्रले सबै विद्यालयलाई परिपत्र गरेर प्रतिविद्यार्थी स्र्रोत केन्द्रलाई बुझाउनुपर्ने शुल्क निर्धारण गरेको छ । १ देखि ८ कक्षासम्म प्रतिविद्यार्थी ३० रुपैयाँ र सोमाथि १० ...

इलाम नगरमा भाडा र शुल्क छुट

दोस्रो लहरको कोभिड–१९ संक्रमणका बेला नागरिकलाई सहुलियत दिन इलाम नगरपालिकाले विभिन्न शुल्कमा छुट दिएको छ । नगरले खानेपानी शुल्क, भ्युटावर र सटर/पसलको भाडामा छुट दिने घोषणा गरेको हो ।...