रेनु दाहालको घोषणा : खानेपानी नि: शुल्क, छोरीहरूका लागि जीवन बिमा

काठमाडौँ । चितवनको भरतपुर महानगरपालिकाकी नवनिर्वाचित मेयर रेनु दाहालले महिनामा सात हजार लिटर खानेपानी निः शुल्क दिने घोषणा गरेकी छन्। खानेपानीमा गरिएको यो छुटले महानगरभित्रका ५२ प्रतिशत सेवाग्राही लाभान्वित हुने उनले दाबी छ । साथै उनले आगामी आर्थिक वर्षदेखि नगरबासीका छोरीहरूका लागि जीवन बिमा गर्ने निर्णयमा पनि हस्ताक्षर गरेकी छन्। आगामी आर्थिक वर्षबाट यो बिमा […]