काठमाडौं । नेकपा एमालेको १० औं महाधिवेशन आयोजक कमिटीको बैठकले नेताहरुको जिम्मेवारी हेरफेर तथा बाँडफाँट गरेको छ । बैठकले कार्य विभाजनअनुसार २ सय ६५ जना नेताहरुलाई जिम्मेवारी दिइएको छ ।बैठकले महाधिवेशन आयोजक कमिटीका सदस्यहरुको जिम्मेवारी बाँडफाँड समेत गरेको हो । महाधिवेशन आयोजक कमिटीका सदस्यहरुलाई भूगोल, विभाग र जनसंगठनको विभिन्न जिम्मेवारी दिइएको हो ।जसअनुसार प्रदेश २ को प्रदेश इन्चार्जको जिम्मेवारी रघुवीर महासेठले पाएका छन् भने प्रदेश अध्यक्षबाट माओवादी केन्द्र परित्याग गरेका प