अन्तत: रोनाल्डो साउदी क्लब अल नसरमा विश्व कीर्तिमानी मूल्यमा अनुबन्धित

पोर्चुगलका विश्व चर्चित स्टार क्रिस्टियानो रोनाल्डो अन्तत: साउदी क्लब अल नसिरमा आवद्ध भएका छन्। उनले विश्व कीर्तिमानी मूल्यमा साउदी क्लबसँग २०२५ सम्मको सम्झौता गरेका छन्। क्लबबाट रोनाल्डोले वार्षिक १७७ मिलियन पाउन्ड बढी पारिश्रमिक लिइने जनाइएको छ। पोर्चुगिज कप्तान रोनाल्डोले म्यानचेस्टर युनाइटेड छोडेपछि फ्री एजेन्ट बनेका थिए। उनले क्लब र प्रशिक्षकका विषयमा एक अन्तरवार्ता दिएसँगै युनाइटेड […]