सक्रिय राजनीतिमा लाग्ने कुरा पर्ख र हेरमै छ : राजेश हमाल

काठमाडौं । अभिनेता राजेश हमालले सक्रिय राजनीतिमा लाग्ने विषय ‘पर्ख र हेर’मै रहेको बताएका छन् । एक टेलिभिजनसँगको अन्तर्वार्तामा उनले अहिले चुनाव जितेर आएका व्यक्तिलाई पनि यही कुरा लागू हुने बताए । ‘यदि अहिलेको राजनीति जुन हिसाबले चल्नुपर्ने हो, त्यसरी ठीक ढंगले चलेन भने म राजनीतिमा आउन सक्छु,’ उनले भने । आफूलाई हालैको चुनावमा उम्मेदवार […]

सम्बन्धित सामग्री

‘चुनौतीबिनाको जिन्दगी पनि के जिन्दगी !’

कोही यस्ता पात्र हुन्छन्, जसको परिचयका लागि शब्द चाहिँदैन। त्यस्तै व्यक्ति हुन्- राजेश हमाल। देश सञ्चार चौतारीले यो श्रृंखलामा चलचित्र, समाज, राजनीति र संघर्षमय आरोह-अवरोहका बारेमा उनीसँग गरिएको कुराकानी: आम नेपालीहरूले तपाईंलाई कसरी चिन्नुहुन्छ थाहा छैन, तर तपाईं आफूले आफैंलाई कसरी चिनाउनु हुन्छ र आम नेपालीहरूले कसरी चिनिदिओस् भन्ने लाग्छ? पेशागत हिसाबले त म कलाकार […]

राजेश हमाललाई मिलन पाण्डेको प्रश्‍न- तपाईं राजनीतिमा आउने सम्भावना छ ?

काठमाडौँ - विवेकशील साझा पार्टीका नेता मिलन पाण्डेले अभिनेता राजेश हमालसँग भेटवार्ता गरेका छन् । भेटका क्रममा राजनीति र वैकल्पिक राजनीतिको अवस्थाबारे छलफल भएको नेता पाण्डेले बताएका छन् । भेटमा संविधानको आधारभूत विशेषताबारे समेत छलफल भएको उनको भनाइ छ । ‘मेरा निम्ति राजेश हमाल चलचित्र क्षेत्रको महानायक मात्र हुनु...

राजेश हमाल माओवादीमा प्रवेश गर्न लागेका हुन् ?

अभिनेता राजेश हमालले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन् ।शुक्रबार बिहान खुमलटारस्थित प्रचण्ड निवासमा यी दुईबीच भेट भएको हो ।भेटको अवसर सङ्गीतकार चेतन सापकोटाले मिलाइदिएका हुन् । उक्त भेट राजेश हमाल र प्रचण्डको इच्छाअनुसार गराइएको चेतन सापकोटाले रातोपाटीले बताएका छन् । भेटवार्ता करिब आधा घण्टा भएको थियो ।भेटमा समसामयिक देशको राजनीति, श्रीलङ्काको राजनीति र अन्य गतिविधिका विषयमा छलफल भएको चेतन सापकोटाले जानकारी दिए ।राजेश हमाल माओवादीमा प्रवेश गर्न लागेका हुन् र ?

राजेश हमाल भन्छन्– ‘विषम परिस्थितिमा राजनीति गञ्जागोल हुनु दुःखद कुरा हो’

नेपाल कोरोना महामारीको दोश्रो लहरसँग जुधिरहेको छ । संक्रमितको संख्या दैनिक ९ हजारको हाराहारीमा रहँदा करीब २०० जनाले दैनिक ज्यान गुमाइरहेका छन् । यस्तो विषम परिस्थितिमा राजनीतिक दल सरकार ढाल्ने र बनाउने खेलमा छन् । संसद् भंग गरेर नयाँ चुनावको मिति तोकिएको छ । सरकार र राजनीतिक दलको क्रियाकलापले आम नागरिकमा निराशा छाएको छ । […]